सत्ता गठबन्धनमा ‘दरार’: प्रचण्ड भन्छन्, अहिले नेपालमा क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेछ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपालमा क्रान्तिकारी र प्रतिक्रान्किारीबीच संघर्ष चलिरहेको औंल्याएका छन्। अमेरिकी सहयोग परियोजना एमसीसीबारे राष्ट्रिय राजनीति तथा संसदमा पक्ष र विपक्ष गरी दुई ध्रुवमा विभाजित भइरहेको अवस्थामा अध्यक्ष प्रचण्डको उक्त भनाइ आएको हो। बिहीबार बस्ने संसद बैठकमा एमसीसीबारे निर्णय गर्ने सम्भावना बढेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा तथा […]

सम्बन्धित सामग्री

अब हामी आफ्नै  खुट्टामा उभिने सोचौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै खुट्टामा उभिनेगरी सोच्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार ललितपुरमा आयोजित प्रेस सेन्टरको पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले पत्रकारसहित नेता कार्यकर्तालाई निराशा मात्रै नबाँड्न सुझाव दिए । तत्कालीन जनयुद्धमा जस्तै क्रान्तिकारी र उर्जावान भएर पार्टी संगठन क्रियाशील बनाउन उनले आग्रह गरे । ‘तत्कालीन जनयुद्धमा पार्टीका नेता कार्यकर्ता यो गर्न सकिँदैन होला भन्ने काम पनि पुरा गरेको इतिहास छ । अहिले नु

कम्युनिष्टहरुको एकता अहिले पनि उत्तिकै आवश्यक छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि कम्युनिष्ट पार्टीहरूको एकता अहिले पनि उत्तिकै आवश्यक रहेको बताएका छन्। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। यसअघि आफ्नै पहलमा बनाइएको बाम गठबन्धन बचाउन नसकिएको भन्दै उनले फेरि नयाँ सिराबाट कम्युनिष्ट एकता आवश्यक रहेको बताए। देशी र विदेशी प्रतिक्रियादीहरु, पार्टी भित्रैका व्यक्तिवाद र अवसरवादका कारणले त्यो महान एकतालाई पू

प्रचण्ड भन्छन्, पार्टी बिग्रियो, पहिलेजस्तो रहेन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विचलन देखापरेको स्वीकार गरेका छन्।पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहीवार आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसमा प्रचण्डले पार्टीमा अहिले क्रान्तिकारी नै बाँकी नरहेको बताए। ‘पार्टी पहिले जस्तो रहेन। धेरै नै बिग्रेको छ। व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन देखिएको छ’, उनले भने, ‘हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ।’ प्रचण्डले पार्ट

कुरामा हामी क्रान्तिकारी, व्यवहारमा फिटिक्कै छैनौः प्रचण्ड

काठमाडौं, भदौ २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी अहिले आएर धेरै बिग्रेको बताएका छन्। रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त भनाई राखेका हुन्। रामवृक्षको समयमा जस्तो अहिले माओवादी पार्टी नरहेको उनको भनाई थियो। उनले भने, ‘देशमा धेरै परिवर्तन आयो। हाम्रो साथीहरुको त्याग सम्झँदा अहिले […]

नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच सङ्घर्ष चलिरहेको छ : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको दाबी गर्नुभएको छ ।  आज बुधवार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्टाउन भरमग्दुर कोसिस गर्ने गरेको र अहिले नेपालमा पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको उल्लेख गर्नुभएको छ । क्रान्ति विरोधीहरूले कैयौँ षड्यन्त्र रचेको र भ्रम छरिरहेको तर आफूहरूले सबै प्रपञ्चको जालो चिरेर विजयी हुने प्रचण्...

माओवादी महासचिवका दाबेदार अनन्त छन् कहाँ? महाधिवेशनमा भइरहेका छन् 'मिसिङ'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अहिले काठमाडौंमा जारी छ। नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि भन्दै महाधिवेशन गरिरहेको माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजनीतिक प्रतिवेदन पेश गरेका छन्। त्यसमाथि छलफल र पारितका साथै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। महाधिवेशनले २९९ जनाको केन्द्रीय कमिटी…

वैद्यको टिप्पणी : ओली र प्रचण्ड प्रतिक्रियावादका दलाल

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् । माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् । उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरू भए पनि शुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए । यस्ता घटनाहरूको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भ

महाधिवेशनले नेकपाको राजनीतिक विरासतमा नयाँ एमाले बनायो : मणि थापा

प्रचण्डसँग? यो त सम्भव देख्दिनँ म। प्रचण्ड र ओली कमरेडको नेतृत्वमा पार्टी हुञ्जेल फेरि मिल्ने सम्भावना देख्दिनँ। त्यो दूरी निकै लामो भैसक्यो। बरु विप्लवले अहिले क्रान्तिकारी धार भनेर हिँड्नु भएको छ।

प्रचण्ड किन चिन्तित छन् ? महराले गरे यस्तो खुलासा

काठमाडौं, १० असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले पार्टीभित्र गुटबन्दी हुनु नराम्रो भएको भन्दै अहिले गुट तथा उपगुटहरुबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजित भएको टिप्पणी गरेका छन् । तर, उनले पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुने चेतावनी दिएका छन्। हिजो (शनिबार) पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी लुम्बिनी प्रदेश […]