नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच सङ्घर्ष चलिरहेको छ : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको दाबी गर्नुभएको छ ।  आज बुधवार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्टाउन भरमग्दुर कोसिस गर्ने गरेको र अहिले नेपालमा पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको उल्लेख गर्नुभएको छ । क्रान्ति विरोधीहरूले कैयौँ षड्यन्त्र रचेको र भ्रम छरिरहेको तर आफूहरूले सबै प्रपञ्चको जालो चिरेर विजयी हुने प्रचण्...

सम्बन्धित सामग्री

राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा प्रचण्ड सहभागी

काठमाडौँ,२२ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) विद्यार्थी स्वयम्सेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री जनार्दन शर्मा लगायत सहभागी । तस्बिर : रत्न श्रेष्ठ/रासस

माओवादी निकट विद्यार्थी संगठनद्वारा ‘क्रान्तिकारी फोर्स’ घोषणा (फोटोफिचर)

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले ‘क्रान्तिकारी फोर्स’ घोषणा गरेको छ । बुधबार सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रान्तिकारी फोर्सको घोषणा गरे ।   क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्ड, अर्थमन्त्री तथा सो पार्टीका नेता जनार्दन शर्मा, नेता लीलामणि पोखरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

माओवादीलाई पुनः क्रान्तिकारी बनाउँछौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गरेका छन् । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उनले विगतमा रहेको अलमल समेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गरे ।   देशभरका पालिका सम्मेलनलाई शनिवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले पार्टीलाई आफ्नै खुट्टामा उभिने क्रान्तिकारी पार्टी बनाउने क्रम शुरू भइसकेको जानकारी दिए । अध्यक्ष दाहालले हालसम्म केन्द्रीय...

माओवादी केन्द्र अब क्रान्तिकारी धारमा अघि बढ्छ –प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब पार्टी क्रान्तिकारी धारमा अघि बढ्ने बताएका छन्। पार्टीको ७५३ पालिका सम्मेलनलाई शनिबार भर्च्युअल सम्बोधन गर्दै उनले माओवादी केन्द्र मार्क्सवाद, लेनिनवाद र माओवादलाई आत्मसात गर्दै अघि बढ्ने बताएका हुन्। अध्यक्ष प्रचण्डले मार्क्सवाद, लेनिनवाद र माओवादी विचारधाराअनुसार सबैलाई अघि बढ्न निर्देशन दिए। उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि […]

स्वामी रामदेव बाबा त क्रान्तिकारी हुनुहुँदो रैछ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति भएको बताएका छन्। शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति भएको बताएका हुन् ।

रामदेव क्रान्तिकारी र वैज्ञानिक हुन्: प्रचण्ड

ध्यक्ष दाहालले रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागे पनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए।...

बाबा रामदेव त क्रान्तिकारी हुनुहुँदो रहेछ : प्रचण्ड

३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योग गुरु रामदेव क्रान्तिकारी भएको भन्दै प्रशंसा गरेका छन् । सुरुमा रामदेव परम्परावादी र रुढीवादी जस्तो लागे पनि संगत गर्दै जाँदा आफूलाई वैज्ञानिक र क्रान्तिकारी लागेको प्रचण्डको भनाइ छ । पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुरुसुरुमा लाग्थ्यो उहाँ […]

पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको बताए ।अध्यक्ष प्रचण्डले बिहीवार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको बताए । विगतमा सामाजिक रुपान्तरण, क्रान्ति र परिवर्तनको निम्ति काम गर्ने पार्टी नेता कार्यकर्ताहरूको कार्यशैलीमा स्खलन भएको उनले बताए ।पार्टीका नेताहरू पद, प्रतिष्ठा, पैसा र […]

क्रान्तिकारी पार्टी निर्माणका लागि सच्चिनुको विकल्प छैन्ः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिकारी पार्टी निर्माणका लागि सच्चिनुको विकल्प नरहेको बताएका छन् । दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको ७‌औं स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले नेतृत्वमै पद र प्रतिष्ठाको स्वार्थमा लगाव देखिएको भन्दै क्रान्तिकारी चरित्र स्खलित हुँदै गएको बताए । […]