प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक प्रतिनिधित्वको माग

दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरुले निर्वाचन व्यवस्थापन विधेयकमा प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि समानुपातिक उम्मेदवारीसहितको प्रतिनिधित्वको माग गरेका छन् ।

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गर्ने गरी विधान संशोधन पारित गरेको हो । अधिवेशन प्रतिनिधिका सुझाव सुनिसकेपछि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा भएको छलफलले तत्कालका लागि प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने निर्णयमा […]

नाम मात्रको समानुपातिक

देशमा गणतन्त्र स्थापना भएपछि दुई प्रकारका चुनावी प्रणाली लागू भयो । पहिलो प्रत्यक्ष निर्वाचन प्रणाली । जहाँबाट उम्मेदवारहरु नागरिक माझ प्रत्यक्षरुपमा गएर आफ्नो योजना, कार्यक्रम र विचारका माध्यमबाट प्रत्यक्ष निर्वाचित भएर आउँछन् । अर्को भनेको समानुपातिक निर्वाचन प्रणाली । समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था भने प्रत्यक्षरुपमा नागरिकमा जान विभिन्न कारणले असमर्थ र सामाजिक आर्थिक रुपमा पछाडि परेका, आफ्नो वर्ग समुदायको आवाज मुखरित गर्न नसक्ने समूहको कुरा पनि नीति निर्माण तहसम्म आइपुगोस् भनेर गरिएको हो । तर, जुन उद्देश्य र भावनाका साथ स...

सरकार गठनका लागि रवि लामिछानेको पार्टी बन्न सक्छ निर्णायक

आम निर्वाचन २०७९ को मतगणना जारी छ । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये करिब दुई तिहाइ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फ पनि धमाधम मतगणना भइरहेको छ । हालसम्म प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दलका रूपमा देखा परेको छ भने समानुपातिकतर्फ एमालेले अग्रता लिएको अवस्था छ ।प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अहिलेसम्म ४० सिटमा जित हासिल गरेको छ । यस्तै, १३ सिटमा कांग्रेसले अग्रता लिएको छ । यसैगरी ३२ सिटमा एमालेले जित हासिल गरेको

प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै जोड दिनुपर्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै जोड दिनुपर्ने बताएका छन् । अहिलेको शासन प्रणालीमा सांसद भएपछि मात्र मन्त्री र प्रधानमन्त्री हुने व्यवस्था भएकाले जरैदेखि भ्रष्टाचार मौलाएको बताउँदै दाहालले भ्रष्टाचार न्यूनीकरणको लागि प्रत्यक्ष निर्वाचन प्रणाली नै उपयुक्त हुने बताएका हुन् ।

सिफारिस भएका उम्मेदवारकाे विवरण पठाउन एमालेको निर्देशन

काठमाडौँ – एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकको निर्णय अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको एमालेले जनाएको छ । उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम […]

उम्मेदवारको नामसँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह

नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो ।सोहीअनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको एमालेले जनाएको छ । उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको

उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह

काठमाडौँ- एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको उसले जनाएको […]

समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भयो : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली […]

निर्वाचन प्रणाली होइन, नियतमा परिवर्तनको खाँचो

नेपालका सत्ताधारी गठबन्धनका प्रमुख घटक दलहरू नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणाली निकै महँगो र खर्चिलो भयो भन्दै यसमाथि रोक लगाउन र पूर्णरूपमा समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने माग गरेको छ । देशको राजनीतिमा भ्रष्टाचार, सत्तालोलुपता, अवसरवादिता र सिद्धान्तविहीन राजनीतिक सोचको प्रभाव एवं महत्व रहुन्जेलसम्म जस्तोसुकै निर्वाचन प्रणाली […] The post निर्वाचन प्रणाली होइन, नियतमा परिवर्तनको खाँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.