कमल थापालाई टिकट दिएको विरोधमा मकवानपुरको एमाले कार्यालयमा तालाबन्दी

२३ असोज, हेटौंडा । नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका एमाले नेता रामचन्द्र राईले पार्टीले गलत निर्णय गरेकाले कार्यकर्ताले विरोध जनाएको बताए । एमालेले मकवानपुर १ मा राप्रपा …

सम्बन्धित सामग्री

नेविसंघको केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी

काठमाडौं । नेविसंघ विद्यार्थी संघको असन्तुष्ट समूहले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । मा स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीको समूहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो । नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् । अन्सुल केसी र निश्चल महर्जन […]

कमल थापालाई टिकट दिएपछि एमाले पार्टी कार्यालयमा तालाबन्दी

नेकपा (एमाले)ले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् । पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रिय सदस्य रामेश्वर रानाको …

एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी

२३ असोज, मकवानपुर । नेकपा (एमाले) मकवानपुरले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका हुन् । पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको […]

एमाले मकवानपुर कार्यालयमा तालाबन्दी

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् । एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नम्बर एक बाट टिकट दिएको विरोधमा मकवानपुरका एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क नजिक रहेको पार्टी कार्यालयमा ताला लगाएर एमाले कार्यकर्ताले विरोध जनाएका हुन । एमाले मकवानपुरले क्षेत्र […]

कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी

हेटौंडा : नेकपा एमालेले मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई समर्थन गर्ने निर्णय गरेपछि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। नेकपा एमालेले मकवानपुर क्षेत्र नम्बर १ बाट रामेश्वर रानालाई दिएको टिकट खोसेर त्यहाँ कमल थापालाई समर्थन गर्ने निर्णय गरेको हो। थापा एमालेकै सूर्य चुनाव…

गोरखाको कांग्रेस कार्यालयमा तालाबन्दी

गोरखा – नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालयमा कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् । गोरखा नगरपालिकास्थित मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् । गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ । […]

गोरखाको कांग्रेस कार्यालयमा तालाबन्दी

गोरखा – गोरखा नगरपालिकास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् । नगरपालिकाका मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् । गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ […]

पाँचथर कांग्रेसको कार्यालयमा तालाबन्दी

पाँचथर - नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी भएको छ । आसन्न पालिका चुनावको लागि टिकट बाँडफाँटको विषयमा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका हुन् । मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारकाे टुङ्गो नलगाएको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेका हुन् । उनीहरुले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँट गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । विवाद चर्किँदै गएपछि अहिलेसम्म कांग्रेसले पाँचथरका कुनै पनि पालिकाका लागि उम्मेदवारकाे टुङ्गो लगाउन सकेको छैन। ...

नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी

पाँचथर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय तह निर्वाचनमा टिकट बाँडफाडको बिषयमा अन्सन्तुष्ट बनेका आक्रोशित नेता–कार्यकर्ताले आफ्नै पार्टीको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले जिल्लामा उम्मेद्वार टुङ्गो लगाइसक्दा पनि काँग्रेसले मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेद्वार टुङ्गो लगाउन नसकेको भन्दै नेतृत्वसँग असन्तुष्ट समूहले कार्यालयमा तालाबन्दी […] The post नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.