ओलीले मकवानपुरमा कमल थापालाई टिकट दिएपछि चर्को असन्तुष्टि, कार्यकर्ताले लगाए पार्टी कार्यालयमा ताला

थापालाई सूर्य चिह्नबाट चुनाव लड्ने गरी एमालेले टिकट दिएपछि एमालेका नेता कार्यकर्ताले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।