काठमाडौँ– एमसीसीको विरोधमा आज पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दलहरूदेखि अभियन्तासम्मले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्। आज पनि आन्दोलनकारीले प्रहरीलाई ढुंगा हान्ने र जवाफमा प्रहरीले अश्रुग्यास हान्ने क्रम चलिरह्यो। आज आन्दोलनकरीको एउटा समूहले भने प्रहरीलाई मात्र नभइ पत्रकारलाई समेत निसाना बनाएर ढुंगा हानेका थिए। केही व्यक्तिले रिपोर्टिङमा खटिएका पत्रकारलाई हातपात गर्न खोजेका […]