स्याङ्जाको आलु ११ जिल्लामा निर्यात

स्याङ्जा । स्याङ्जामा पहिलो पटक शित भण्डार सञ्चालनमा आएपछि आलु खेती गर्दै आइरहेका कृषक खुसी भएका छन् । शीत भण्डारको विकास भएपछि बुटवल, भैरहवा, पोखरासम्म लगेर भण्डारणको बाध्यता हटेको छ । सुविधा घरआँगनमा आएसँगै यहाँका कृषकले सामुहिक आलु खेतीमा समेत चासो दिन थालेका छन् । विश्व बैंक, नेपाल सरकार र आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता सस्थाको […]

सम्बन्धित सामग्री

आलु खेती विस्तार गर्न तीन करोडको आयोजना सञ्चालन

बेनी – म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्धनका लागि रु तीन करोड बजेटको आयोजना सञ्चालन भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त आयोजना सञ्चालन गरेको हो । जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको […]

झापामा आलु खेतीको क्षेत्रफल बढ्यो

काठमाडौँ,५ माघ । झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । गतवर्ष जिल्लामा १५ हजार सात सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यसवर्ष १५ हजार नौ सय ८५ हेक्टरमा सो खेती गरिएको छ […]

नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढ्यो

नवलपुर । नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढेको छ । कृषि ज्ञान केन्द्रले जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको जनाएको छ । गत वर्ष भन्दा यो वर्ष जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको संख्या उल्लेख्य रुपमा बढेको ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको सबैभन्दा बढि आलु उत्पादन हुने […]

आलु खन्दै किसान

त्रिशुली, २ चैत । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा लगाएको आलु खन्दै । आलु उत्पादनका लागि नुवाकोटको भूभागलाई पकेट क्षेत्र मानिने गरिएको छ भने जिल्लामा वार्षिक रु एक अर्ब भन्दाबढीको आलु उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । तस्वीरः रामहरि न्यौपाने÷रासस

बारामा दुई अर्ब ३७ करोड बराबरको आलु उत्पादन

बारा । बारा जिल्लामा आर्थिक वर्ष ९७८/७९ मा दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । आव ०७८/७९ मा […]

चितवनमा फल्छ ३६ हजार टन आलु

चितवन- जिल्लामा यस वर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यस वर्ष आलु उत्पादन घट्ने बताए। उनका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ । यसमा ३५ हजार ७३२ दशमलव १६ मेट्रिक […]

डडेल्धुराका किसान आलु खेतीतर्फ आकर्षित

डडेल्धुरा, पुष १३ । डडेल्धुराका किसान पछिल्लो समय आलु खेतीतर्फ आकर्षित भएका छन् । चार वर्ष अगाडि एक सय हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती हाल सात सय हेक्टर क्षेत्रफलमा बिस्तार भएको हो । जिल्लामा आलु सुपर जोन लागु भएपछि कार्यालयले लिएको लक्ष्यभन्दा बढी क्षेत्रका कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु […]

गोरखामा आलु जोन कार्यक्रम लागू

गोरखामा आलु जोन कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईमार्फत गोरखामा चालू आर्थिक वर्षदेखि आलु जोन सुरु भएको हो ।आलु बालीमा आधुनिकीकरण गरी उत्पादन बढाउने उद्देश्यका साथ जिल्लाका तीन पालिकाका १५ वडा समेटेर आलु जोन कार्यक्रम सुरु गरेको कार्यालयका सूचना अधिकारी रवीन्द्र पौडेलले बताए । “जिल्लामा आलु उत्पादन हुने पकेट […]

गोरखामा आलु जोन कार्यक्रम लागू

गोरखामा आलु जोन कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईमार्फत गोरखामा चालू आर्थिक वर्षदेखि आलु जोन सुरु भएको हो ।आलु बालीमा आधुनिकीकरण गरी उत्पादन बढाउने उद्देश्यका साथ जिल्लाका तीन पालिकाका १५ वडा समेटेर आलु जोन कार्यक्रम सुरु गरेको कार्यालयका सूचना अधिकारी रवीन्द्र पौडेलले बताए । “जिल्लामा आलु उत्पादन हुने पकेट […]

लोकप्रिय परिकार : पञ्च फुरण चर्चरे आलु र चाम्रे

पञ्च फुरण आलु र चाम्रे खाने हाम्रो पुरानो संस्कार हो । पहाडी जिल्लामा यो परिकार अहिले पनि निकै लोकप्रिय छ । खेतालालाई होस् या ज्वाइँ मेजमानी नै किन नहोस्, झटपट खाजाका लागि यो पञ्च फुरण आलु र चाम्रे निकै उपयोगी र मन पराइएको सेट हो । पञ्च फुरण आलुको चर्चरे बनाउन चाहिने सामाग्रीः २ वटा मध्यम खालको रातो आलु, तोरीको तेल ६० एमएल, पञ्च फुरण मसला (मेथि, जिरा, सोप, जंगली सेलरीको गेडा/राधुनी अथवा सर्सोको गेडा, प्याजको गेडा/निगेला/कलञ्जी) १ चिया चम्चा, नून स्वाद अनुसार, सुकेको खुर्सानी ४ पिस, बेसार आधा चिया चम्चा । ...