आलु खन्दै किसान

त्रिशुली, २ चैत । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा लगाएको आलु खन्दै । आलु उत्पादनका लागि नुवाकोटको भूभागलाई पकेट क्षेत्र मानिने गरिएको छ भने जिल्लामा वार्षिक रु एक अर्ब भन्दाबढीको आलु उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । तस्वीरः रामहरि न्यौपाने÷रासस

सम्बन्धित सामग्री

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

२० पुस, गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ६ दरवाङ,७  विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक […]

डोटीका किसान आलु खेतीतर्फ आकर्षित

दिपायल– आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरूपमा तरकारी खेती गर्दै आएका किसान  पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला आलु खेतीतर्फ आत्मनिर्भर बन्दै गएको छ । परम्परागत खेतीको तुलनामा आधुनिक  खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा  आलुखेती […]

सामूहिक आलु खेतीमा आकर्षित किसान

काठमाडौँ,१८ पुष । नवलपरासी(बर्दघाट सुस्तापूर्व)का किसान सामूहिक आलुखेतीमा आकिर्षत भएका छन् । समूहमा आबद्ध यहाँका किसान कृषिमा आत्मनिर्भर हुन यतिबेला आलु गोडमेलमा व्यस्त देखिन्छन् । एक बिघा जमिन भाडामा लिएर पशुपति किसान समूहमार्फत सामूहिकरुपमा आलुखेती गर्दै आइरहेको समूहका अध्यक्ष बलराम पोख्रेलले बताए । सामूहिकरुपमा कृषिमा केही गर्ने उद्देश्यले आलुखेतीमा लागेका उनीहरु बजारीकरण र जिल्लामा उपयुक्त […]

मलको अभावमा आलु खेती छाड्दै किसान

काभ्रेपलाञ्चोक, मंसिर ३ । आलु रोप्दा आवश्यक पर्ने डीएपी मल नभएपछि काभ्रेपलाञ्चोक जिल्लाका किसान आलु रोप्ने वा नरोप्ने भन्ने दोधारमा परेका छन्। विगत तीन वर्षदेखि निरन्तर रूपमा रासायनिक मलको अभाव खेप्दै आएका काभ्रेली किसान सहज रूपमा मल किन्न नपाउँदा आलु खेती छाडेर के बाली लगाउने भन्ने चिन्तामा छन्। काभ्रे जिल्लाको मण्डनदेउपुर, पाँचखाल, पनौती नगरपालिकालगायतका स्थानमा […]

आलु खन्दै किसान

काभ्रे, १० वैशाख । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ५ चण्डेश्वरी खोलाछेउको खेतमा शनिवार आलु खन्दै किसान । तस्वीरः पेमा लामा, रासस

सीमाक्षेत्रका किसान आफ्नै आलु लीलामीमा किन्न बाध्य

विराटनगर, चैत २ । देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का किसान खिलानन्द यादवले पुसको अन्तिममा आफ्नो खेतबाट साँझ चारओटा ट्र्याक्टरमा आलु लोड गरेर इनरुवाको सब्जिमण्डीमा लैजाँदै गर्दा भन्सार गस्तीले पक्राउ गर्‍यो । भन्सारका कर्मचारीको तर्क थियो, आलु भारतबाट ल्याइएको हो । तर, त्यसबेला भारतमा भन्दा नेपालमा आलु सस्तो थियो । सुनसरी भन्सार कार्यालयलाई आलुमा लागेको […]

सिन्धुलीका किसान व्यवसायिक आलु खेतीमा आकर्षित

सिन्धुलीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।कम समयमा नै राम्रो आम्दानी लिन सकिने भएकाले आलु खेतीमा आकर्षित भएको किसान बताउँछन् । कमलामाई नगरपालिका ९ काउँछेका डोर प्रसाद सुवेदी आलु खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । कमलामाई नगरपालिका ९ का वडा सदस्य समेत रहेका सुवेदी १० वर्षदेखि आलु खेती गर्दै आएको बताउँछन् । “म […]

डडुवा रोगले आलु नष्ट भएपछि किसान मारमा

कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो । आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताए । “विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं”, उनले भने, “यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ ।” नगरपालिकाको

डडेल्धुराका किसान आलु खेतीतर्फ आकर्षित

डडेल्धुरा, पुष १३ । डडेल्धुराका किसान पछिल्लो समय आलु खेतीतर्फ आकर्षित भएका छन् । चार वर्ष अगाडि एक सय हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती हाल सात सय हेक्टर क्षेत्रफलमा बिस्तार भएको हो । जिल्लामा आलु सुपर जोन लागु भएपछि कार्यालयले लिएको लक्ष्यभन्दा बढी क्षेत्रका कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु […]

वर्षाका कारण सयौं क्विन्टल आलु कुहिएपछि हुम्लाका किसान चिन्तित

सयौं क्विन्टल आलु कुहिएर खेर गएपछि हुम्लाका किसान चिन्तित भएका छन्। बीउका लागि र हिँउदमा खानका लागि खाल्डोमा शीत भण्डार गरी राखेको आलु कुहिएपछि सिमकोट गाउँपालिका–५ का किसान चिन्तित भएका...