गगन थापा र विश्वप्रकाश शर्मालाई मन्त्री रामकुमारी झाँक्रीद्वारा बधाई

काठमाडौँ, ४ पुसः नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बधाई दिएकी छिन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचनबाट महामन्त्री पदमा विजयी भएका थापा र शर्मालाई मन्त्री झाँक्रीले आज बधाई दिएकी हुन्। मन्त्री झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छिन्,’हार्दिक बधाई! मित्र गगन कुमार थापा र दाई विश्व प्रकाश शर्मालाई! यहाँहरूको […]

सम्बन्धित सामग्री

काे हुन् कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ?

काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदमा दुई युवा हस्तीहरू उदाएका छन्। लोकप्रिय मतसहित गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्री पदमा बाजी मारेका छन्। महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सञ्चारकर्मीहरूसँग भने, ‘तपाईहरूले महामन्त्री पदमा गगन थापा र मलाई निर्वाचित गरेर पार्टीको देशले एउटा हल र जोडी बाँधेर समस्या समाधान गरून् भनेर जिम्मेवारी दिनुभएको छ। हामी पूरा गछौँ’ दुई युवा महामन्त्रीसहित नयाँ टिमले कांग्रेसलाई परिवर्तन गर्ने उनको विश्वास छ। केन्द्रीय निर्वाचन सम

कांग्रेसमा देउवाका सारथी बने संस्थापन इतरका गगन थापा र विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले संस्थापन पक्षका उम्मेदवारलाई पराजित गरेका हुन्। सोमवारको मतदानमा ४ हजार ६ सय ८२ मत खसेको थियो। गगन ३ हजार २३ मत ल्याउँदै महामन्त्रीमा…

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेसम्म ४३ सय ९० मत गनिसकिएको छ । अब साढे दुई सय मत गन्न बाँकी छ । थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान […] The post कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विजय र्यालीका लागि सानेपा पुगे विश्वप्रकाश

काठमाडौं : सानेपामा कांग्रेसको पार्टी कार्यालयमा  महामन्त्रीको  मतगणनामा विश्वप्रकाश शर्मा र गगन थापा जितनजिक पुगेका छन्। जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन्।त्यस्तै, गगन थापा भने सानेपा नजाने भएका छन्। उनी बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड पुगेर त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ।नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भिड लागेको छ।मतगणना सुरु हुँदासम्म खासै भिड नरहेकामा युवा नेता गगन थापा र विश्वप्रकाश शर्माल

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौँ- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् । थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् । महामन्त्री पदका लागि थापा र शर्मासँगै डा.प्रकाशशरण महत, […]

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन्। विहीबार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको मतगणना परिणाम अनुसार दुई महामन्त्री पदमा थापा र शर्मा...

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको छ । महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको  हो । उनले तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतले भन्दा ३६९ सय मत बढी ल्याएका छन् । ४३९० मत गणना हुँदा गगन […]

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक पुगेका छन्। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनाअनुसार नेताद्वय थापा र शर्मा जीत नजिक पुगेका हुन्। अहिलेसम्मको मत गणनामा थापा र शर्माले आआफ्नो अग्रतालाई कायम राखेका छन्। ३९९० मत गणना हुँदा थापाले २५८१ मत ल्याएका छन्। १६४६ मतका […]

चुनावको रोचक दृश्य : फरक गुटका गगन थापा र विश्वप्रकाश दुवैलाई जिताउन मागिँदै मत

काठमाडौं : चुनाव हुँदाका कतिपय दृश्यहरु आफैँमा रोचक हुन्छन् जतिखेर फरक गुटका नेताका लागि समान रुपमा मत मागिन्छ।  नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवारहरु गगन थापा र विश्वप्रकाश शर्मा दुई फरक गुटको प्रतिनिधित्व गर्छन्। तर, बाल्मिकी क्याम्पसमा यी दुवै नेतालाई जिताउनका लागि मत माग्नेहरु भिडिरहेका छन्।  गगन थापा शेखर कोइरालाको…