कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन्। विहीबार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको मतगणना परिणाम अनुसार दुई महामन्त्री पदमा थापा र शर्मा...

सम्बन्धित सामग्री

देउवा निवासमा गगन र विश्वप्रकाश

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सु्रु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा सुरु भएको हो । कांग्रेस संसदीय दलको भोलि बस्ने बैठकका एजेण्डा तय गर्नका लागि बैठक बस्न लागेको बताइएको छ । बैठकमा उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि उपस्थिति रहेको छ […]

कांग्रेस महामन्त्री द्वय गगन र विश्वप्रकाश ५ हजार मतान्तरले अगाडि

काठमाडौं । नेपाल कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले झन्डै ५ हजार मतान्तरले अग्रता लिएका छन् । गगनले काठमाडौं–४ बाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ५ हजार मतान्तरले पछाडि छाडेका छन् भने झापा–१ मा विश्वप्रकाशले एमाले उम्मेदवार अग्नि खरेललाई पछाडि पारेका हुन् । विश्वप्रकाशले १२ हजार ६ सय ९९ मत पाउँदा खरेलले ७ […] The post कांग्रेस महामन्त्री द्वय गगन र विश्वप्रकाश ५ हजार मतान्तरले अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचन आयोग पुगे गगन र विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट्न निर्वाचन आयोग पुगेका छन्।विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन्। महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराउने छन्।  त्यसअघि उनीहरुले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए।

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्रीमा थापा र शर्मा विजयी भएका हुन् ।गगनले ३ हजार २३ मत ल्याएका छन् भने विश्वप्रकाशले १ हजार ९८४ मत ल्याएका छन् । महामन्त्रीका अन्य चार उम्मेदवारहरु प्रकाशशरण महत, मिनेन्द्र […]

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

काठमाडौं : नेपाली कांग्रेसको दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापाले ३ हजार २३  र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्। यद्यपी केन्द्रीय निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न बाँकी छ। प्रकाशशरण महतले १ हजार ५ सय ५६,  प्रदिप पौडेलले १ हजार ३ सय ९३ डा. मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्कीले १०६ मत ल्याएका छन्।

काँग्रेस महामन्त्रीमा दुई ‘युवा ढुकढुकी’ विजयी : को हुन् गगन र विश्वप्रकाश ?

नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन  र विश्वप्रकाश विजयी भएका हुन् । पार्टीभित्र र बाहिर गगन र विश्वप्रकाश लोकप्रिय छन् । विशेषगरी युवा पुस्तामाझ उनीहरु लोकप्रिय हुनुका साथै कतिपयका आदर्शपात्र समेत हुन् । भृकुटीमण्डपमा आइतबार भएको मतदानपछि मतपेटिकालाई पार्टी कार्यालयमा राखी बिहीबार बिहानदेखि गणना गरिएको थियो । महामन्त्रीमा डा प्रकाशश

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश जितनजिक

काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा जितनजिक पुगेका छन्।  ३ हजार ८ सय ६७ मत गणना हुँदा थापाले सर्वाधिक २ हजार ५ सय १८ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका शर्माले १ हजार ५ सय ९० मत ल्याएका छन्। थापा सभापतिमा पराजित शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्।सभापति शेरबहादुर देउवा निकट शर्माले उनको प्यानलमा महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि कोइरालाको प्यानलबाट लड्ने चर्चा चलेको थि

गगन र विश्वप्रकाश दुवैको जीत सुनिश्चित

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जीत सुनिश्चित गरेका छन् । गन्न बाँकी मतभन्दा तेस्रो स्थानमा रहेका उम्मेदवारसँगको मतान्तर बढी भएपछि गगन र विश्वप्रकाश दुवैको जीत सुनिश्चित भएको छ । ४३९० मत गन्दा गगनले २८२३ मत प्राप्त गरेका छन् । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १८२४, डा. प्रकाशशरण महतले १४५५, प्रदीप पौडेलले १३०३, मीनेन्द्र रिजालले ७५३ र डा. राजाराम कार्कीले १०० मत प्राप्त गरेका छन् । गगन र महतको मतान्तर निकै फराकिलो भइसकेको छ भने विश्वप्रकाशले पनि ३६९ मतको अग्रता लिएका छन् । अ...

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको छ । महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको  हो । उनले तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतले भन्दा ३६९ सय मत बढी ल्याएका छन् । ४३९० मत गणना हुँदा गगन […]

देउवा–सिटौलासँग किन टाढिए गगन र विश्वप्रकाश ?

नेपाली काँग्रेसका युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले ‘गुट’ परिवर्तनको सङ्केत देखाएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका दुवै प्रतिस्पर्धीमध्ये शर्मा देउवा समूहका नेता हुन् भने थापा संस्थापन इतर पक्षका नेता हुन् ।भदौ १४ गते सम्पन्न काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलामा गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि भदौ १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको पत्र