२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर काठमाडौं आए । आज सरकार बन्छ छैन, भोलि बन्छ छैन । नयाँ सडकको पिपलबोटमुनि घण्टौं गफगाफ गरेर फर्कनु सांसदहरूको नित्यकर्मजस्तै बनिसक्यो । राजा महेन्द्र न संसद् आव्हान गर्छन, न सरकार गठनका लागि आमन्त्रण । बीपी र सुवर्णशमशेरबीच प्रधानमन्त्री बन्नेमा होडले कांग्रेसको आन्तरिक राजनीति तातेको थियो । […]
काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ । बुधबार भृकुटिमण्डपमा विशेष महाधिवेशनको बन्द सत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय खारेज गरेको हो । कारबाहीको निर्णय भएपछि बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्कासन गर्ने […]
काठमाडौँ। नेपाल प्रेस युनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको बताएको छ। प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज (बुधबार) विज्ञप्तिमार्फत मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेका हुन्। अध्यक्ष लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरू विभाजन हुँदा त्यसको मार सञ्चार क्षेत्रले खेप्नुपर्ने भन्दै विभाजन नभई एकताको बाटो रोज्न सबैलाई अनुरोध गरे। उनले […]
RajdhaniDaily.com | मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ११ हजार ३२७ जना मतदाता कायम भएका छन् । तीमध्ये महिला मतदाताको -
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै निर्वाचन आयोगमा पत्राचार गरेको खुलेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, विशेष महाधिवेशन पक्षधरहरूले नै ‘हाम्रो महाधिवेशन चलिरहेको छ’ भनेर आयोगमा जानकारी गराएका हुन् …