काठमाडौं– वर्षमा छवटा ऋतुहरू हुन्छन् । चैत–वैशाखलाई वसन्त, जेठ–असारलाई गृष्म, साउन–भदौलाई वर्षा, असोज–कात्तिकलाई शरद, मंसिर–पुसलाई हेमन्त र माघ–फागुनलाई शिशिर ऋतु भनिन्छ । एक वर्षको अवधिलाई समग्रमा हिउँद र वर्षायाम गरी दुई भागमा बाँडेर हेरिन्छ । नेपालको राजनीतिक इतिहास हेर्दा भने हेमन्त, शिशिर वा वसन्त ऋतुमा अनेक घटना–परिघटना भएका छन् । ती घटना–परिघटनाले समय–समयमा शासकहरूलाई हल्लाउनेदेखि […]