आएरल्याण्ड उल्भ्ससँग टस हारेर फिल्डिङ गर्दै नेपाल 'ए'

काठमाडौँ-  नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने भएको छ ।  एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्यान्ड उल्भ्सविरुद्ध पहिला फिल्डङ गर्ने भएको हो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयरल्यान्ड उल्भ्सका कप्तान निल रकले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् । अघिल्ला दुवै खे...

सम्बन्धित सामग्री

स्कटल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नामिबियामा रहेको नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्गटनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो। नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। तीव्र गतिका […]

नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौं- जिम्बाब्वे ‘ए’ विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जिम्बाब्वे ‘ए’ ले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । शनिबार नेपाल र जिम्बाब्वेबीच एकदिवसीय खेलसँगै सिरिज शुरु हुने कार्यक्रम थियो । तर, वर्षाका कारण खेल अवरुद्ध भएसँगै नेपाल क्रिकेट संघ […]

जिम्बाबे ‘ए’विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

१८ वैशाख, काठमाडाैं । जिम्बाबे ‘ए’विरुद्धको टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बाबे टोलीले त्रिबि मैदानमा टस जितेर फिल्डिङ रोजेको हो । नेपाल क्रिकेट संघ क्यानले एकदिवशीय शृंखलालाई पछि सारेर खेलतलिका परिवर्तन गर्दा आजदेखि टी–२० शृंखला सुरु हुन लागेको हो । युवा अलराउण्डर वासिर अहमदले पहिलोपल्ट सिनियर टिममा […]

टी–२० शृङ्खला फाइनल : टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको […]

टस हारेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – त्रिदेशीय टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेर ब्याटिङ गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेको हो। नेपाल लगातार तेस्रो जीतको खोजीमा छ। पहिलो खेलमा सोमबार पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले बुधबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। पीएनजी शृंखलामा पहिलो जीत निकाल्ने लक्ष्यमा छ। […]

युएईविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत  त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेर नेपालले फिल्डिङ गर्ने भएको छ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। प्रशिक्षक पुबुदु दसानायकेले विनोद भण्डारीलाई बेन्चमा राख्दै कमलसिंह ऐरी टोलीमा समावेश गरेका छन्। खेल बिहान सवा ११ बजे सुरु हुनेछ।यूएई र नेपाल एसोसिएट राष्

ओमानविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

१२ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट हुन असफल नेपालले आज ग्लोवल क्वालिफायरको तेस्रो स्थानका लागि हुने खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मस्कटस्थित अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपालको टोलीमा आज एक परिवर्तन भएको छ । युएईविरुद्धको सेमिफाइनल खेलेको टोलीबाट ओमानविरुद्ध आज जितेन्द्र मुखियाको स्थानमा […]

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेका छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरेको हो । ओमानका कप्तान जिशान मक्सुदले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले टस हारेपछि पहिला ब्याटिङ गर्नुपर्ने भएको […]

यु-१९ एसिया कप : नेपाल टस हारेर फिल्डिङमा

काठमाडौँ- एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल मारेको खण्डमा एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ । […]

यु-१९ एसिया कप: नेपाल टस हारेर फिल्डिङमा

एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।  यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो । नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा प