बारामा १० हजार लिटर घरेलु मदिरा र ८० हजार लिटर कच्चापदार्थ नष्ट

काठमाडौं । प्रहरीले बारामा १० हजार लिटर घरेलु मदिरा र ८० हजार लिटर कच्चापदार्थ नष्ट गरेको छ । महागढीमाई नगरपालिका–३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरमा सञ्चालन भइरहेका अवैध मदिरा भट्टी पसलबाट अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ प्रहरीले नष्ट गरेको हो ।   जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले...

सम्बन्धित सामग्री

बारामा १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट

बारा : महागढीमाई नगरपालिका ३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरमा संचालन भइरहेका अवैध मदिरा भट्टी पसलबाट करिब १० हजार लिटर अवैध घरेलु मदिरा र करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बुधबार दिउँसो प्रहरीले नष्ट गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधिहरूको रोहवरमा खोजी गर्दा घरभित्र १०/१२ हजार लिटरभन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डर ग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरको रक्सी उत्पादन गर्न लुकाई छिपाई&

बारामा प्रहरीद्वारा १० हजार लिटर घरेलु मदिरा नष्ट

वीरगञ्ज – बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० गंजभवानीपुर टोलमा मदिरा नष्ट गरेको हो। प्रहरीले भट्टीहरुबाट उत्पादन गरिएको १० हजार लिटर तयारी घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। त्यहाँ रहेका […]