वीरगञ्ज – बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० गंजभवानीपुर टोलमा मदिरा नष्ट गरेको हो। प्रहरीले भट्टीहरुबाट उत्पादन गरिएको १० हजार लिटर तयारी घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। त्यहाँ रहेका […]