लोरिसले लिए सन्यास

कतार विश्वकप २०२२ मा उपविजेतामा सीमित भएको तीन सातापछि फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।...

सम्बन्धित सामग्री

क्रुसले सन्यास फिर्ता लिए

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय खेलबाट लिएको सन्यास फिर्ता लिएका छन् । जर्मनीको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानसँगको वार्तापछि क्लब फुटबलमा लगातार उच्च प्रदर्शन गरिरहेका ३४ वर्षीय क्रुसले आफ्नो सन्यास फिर्ता लिएका हुन् । जर्मनीले यसैवर्ष युरोकप २०२४ को आयोजना गर्दैछ । घरेलु मैदानमा हुने युरोकपलाई नै […] The post क्रुसले सन्यास फिर्ता लिए first appeared on हाम्रो खेलकुद.

व्यावसायिक फुटबलबाट ओजिलले लिए सन्यास

८ चैत,  काठमाडौं । जर्मन फुटबलर मेसुट ओजिलले व्यावसायिक फुटबलबाट सन्यास लिएका छन् । ओजिलले बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । जर्मनीको राष्ट्रिय टिमबाट २०१८ मै सन्यास लिएका ३४ वर्षीय ओजिलले तत्कालका लागि लागु हुने गरी खेलाडी जीवनबाट सन्यास लिएका हुन् । उनले १७ वर्ष व्यावसायिक रुपमा खेल्न पाउँदा आफू खुशी रहेको भन्दै […]

लुकासले लिए फुटबलबाट सन्यास

ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । मुटुको समस्यापछि लुकासले ३६ वर्षको उमेरमा फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । लिभरपुलका पूर्व खेलाडी लुकासको स्वास्थ्य परीक्षण गराउँदा उनलाई मुटुको समस्या देखिएको थियो । उनले सामाजिक सञ्जालबाट सन्यास घोषणा गरेका हुन् । लुकास २००७ मा ग्रेमियाबाट लिभरपुल आएका थिए । […] The post लुकासले लिए फुटबलबाट सन्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फेडेररले लिए खेलबाट सन्यास

काठमाडौं : टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन्।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन्। २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १,७५०औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन्।सन्यास दौरान फेडेररसँगै रहेका उनका समकालीन प्रतिद्धन्द्धी ३६ वर्षीय नाडाल रोए। १७ हजार ५

फेडेररले खेल जीवनबाट सन्यास लिए

स्विस टेनिस स्टार रोजर फेडेररले खेल जीवनबाट सन्यास लिएका  छन्।फेडेररले बिहीबार यही महिना लण्डनमा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका हुन् ।२४ वर्षमा एक हजार ५०० भन्दा बढी खेल खेलेका उनले अब प्रतिस्पर्धी ‘करियर’को अन्त्य गर्ने समय हो भनेर बुझेको बताए। आफूले टेनिसलाई माया गर्ने र कहिल्यै नछोड्ने बताएका छन्।४१ वर्षीय फेडेरर टेनिसको सर्वकालीन महान् खेलाडीमध्ये एक हुन्। फेडेरर सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् ।२० पटकको ग्राण्डस्लाम

सुरेश रैनाले लिए सन्यास

२१ भदौ, काठमाडौं । भारतीय क्रिकेटर सुरेश रैनाले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएका छन् । उनले मंगलबार ट्वीट गर्दै आफूले सबैप्रकारको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ‘मेरा लागि देश र राज्यको लागि खेल्न पाउनु सौभाग्यको कुरा हो । म आजबाट सम्पूर्ण फर्म्याटको क्रिकेटबाट सन्यासको घोषण गर्दछु,’ उनले लेखेका छन्, ‘म र मेरो क्षमतामा […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट केभिन ओ’ब्रायनले लिए सन्यास

३१ साउन, काठमाडौं । आयरल्याण्डका अलराउण्डर केभिन ओ’ब्रायन ले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ओ’ब्रायनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सन्यास लिएको जानकारी गराएका छन् । ३८ वर्षीय ओ’ब्रायनले पछिल्लो पटक सन् २०२१ मा युएईमा भएको टी-२० विश्वकपमा नामिबिया विरुद्ध खेलेका थिए । त्यसपछि उनी टिममा परेका थिएनन् । ओ’ब्रायनले गत वर्ष नै एकदिवशी […]

डिककले लिए टेस्ट क्रिकेटबाट सन्यास

दक्षिण अफ्रिकाका विकेट किपर ब्याटर क्विन्टन डिककले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। २९ वर्षीय डिककले भारतसँग पराजयलगत्तै परिवारलाई समय दिन भन्दै टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्।डिककले २०१४ मा टेस्टमा डेब्यु  गरेका थिए। उनले ३८.८२ को औषतमा ३३०० रन प्रहार गरेका छन्। ५४ खेलमा ६ शतक र २२ अर्धशतक प्रहार गरेका डिककले यसअघि गत टि-२० विश्वकपमा रंगभेदी ब्यवहारविरुद्धको ऐक्यवद्धताका लागि घुँडा नटेकेको भन्दै एक खेलमा टिमबाहिर राखिएको थियो। पछि उनले माफी मागेपछि टिममा पुनरागमन गरेका थि

अन्तर्राष्ट्रिय क्रिकेटबाट लासिथ मालिङ्गाले लिए सन्यास

श्रीलंकाले टी–ट्वान्टी विश्वकप क्रिकेट टिमको घोषणा गर्दा नपरेसँगै उनले सन्यास घोषणा गरेका हुन्  ।

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। झण्डै दुई दशक राष्ट्रिय टिमबाट खेलेका खड्काले मंगलबार बिहान ट्विटरमार्फत् सन्यासको घोषणा गरेका हुन्।उनले सन्यास लिएको जानकारी दिँदै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन्। लामो समय नेपाली टोलीको कप्तानी गरेका खड्काले दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए ।खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि नेपाली क्रिकेटमा भने आफ्नो सपना अझै बामे सर