अकोराबको १६ औं साधारणसभा नेपालगञ्जमा सुरु हुँदै

९ चैत, काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १६ औं वाषिर्क साधारण सभा लुम्बिनी प्रदेशको बाँकेमा आजदेखि सुरु हुँदै छ । अकोराबको २२ औं स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा आयोजित सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन तथा साधारण सभा दुई दिनसम्म चल्ने छ । अकोराबका अध्यक्ष अर्जुन गिरीले सम्मेलनले सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय […]

सम्बन्धित सामग्री

व्यापक प्रहरी परिचालनसहित एन्फाको विशेष साधारणसभा हेटौँडामा सुरु

हेटौँडा । व्यापक प्रहरी परिचालनबिच अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा हेटौँडामा सुरु हुँदै छ । बिहान १० बजेदेखी हेटौँडा-४ स्थित रोयल पार्टी प्यालेसमा विशेष साधारणसभा सुरु हुन लागेको हो । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एक मात्र एजेन्डा रहेको साधरणसभामा व्यापक प्रहरी परिचालन गरिएको छ । मकवानपुरले आतिथ्य गर्ने […]

पत्रकार महासंघको साधारणसभा पोखरामा हुँदै

काठमाडौं : नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन बिहीबारदेखि पोखरामा सुरु हुँदै छ। साधारणसभाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा दिउँसो ३ बजे पोखरा सभागृहमा उद्घाटन हुने कार्यक्रम छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,...

आजबाट क्यानको साधारणसभा : नेपाली क्रिकेट विवाद समाधानमा कोसेढुंगा हुने विश्वास

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा बिहीबारबाट सुरु हुँदै छ। क्यान निलम्बन फुकुवाका लागि महत्त्वपूर्ण मानिएको यस साधारणसभाले नयाँ विधानलाई सल्लाहकार समूहले तयार पारेको मस्यौदाअनुसार संशोधनसहित पारित गर्ने विश्वास गरिएको छ । बुधबार सुरु हुने साधारणसभा भोलि बिहीबारसम्म चल्नेछ। २०७४ भदौमा भएको क्या...