थप ५ सहसचिवको सरुवा, शिक्षाका रामचरित्रलाई उपमहानगरको जिम्मा

काठमाडौँ । सरकारले थप ५ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलवार विभिन्न मन्त्रालय तथा सामान्यकै अतिरिक्त समुहमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् । सिंहदरवार विशेष स्रोतले प्रशासनलाई दिएको जानकारी अनुशार संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयको अतिरिक्तमा रहेका तीन सहसचिवमध्ये दुई सहसचिवलाई गृह मन्त्रालयले भित्र्याएको छ […]