राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे माओवादी अध्यक्ष दाहाल

माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।