संघले सोमबार विज्ञप्ति जारी गर्दै निर्णय कार्यान्वयन भएकोमा प्रधानमन्त्री, स्वास्थ्य र शिक्षा मन्त्री र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई धन्यवाद समेत दिएको छ।
पोखरा – गाडी चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको परीक्षण गरेको त तपाईं हामी सबैले देखेकै हो। कताकति लागूपदार्थ सेवन (लापसे) परीक्षण हुने गरेको पनि सुनेकै हो। पोखरामा भने डुंगा चालकको पनि मापसे र लापसे परीक्षण हुन्छ। देश विदेशबाट आउने पर्यटक र स्थानीय यात्रुको सुरक्षाका लागि यसो गरिएको हो। यसै क्रममा फेवातालमा डुंगा चालकले […]
काठमाडौँ- हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने
सुर्खेत – कुनै बेला यो हटारुको बाटो थियो । सुर्खेत बराहताल गाउँपालिका–१, तेलपानी गाउँ हुँदै विगतमा अछाम, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लाका बासिन्दाहरू बर्दियाको राजापुर र भुरेगाउँसम्म हाट भर्न हिँड्थे । यही बाटो भएर आवतजावत गर्नेहरू वि.सं. २०२२ तिर तेलपानी गाउँमा घर नै बनाएर बस्न थाले । मानिसहरूको आवातजावत धेरै हुने भएकाले त्यतिबेला व्यापार–व्यवसाय […]
काठमाडौं– पिम्पल त प्राय: धेरै मान्छेलाई आउने गर्छ । कतिपय पिम्पल देख्दा साना भए पनि दुखाइ अत्यन्तै पीडादायी नै हुन्छन् । यो अनुहार, ढाड, छाती र कानको कुनै पनि भागमा हुन सक्छ । पिम्पल जहाँ पनि हुन सक्छ। यहाँसम्मकी कान भित्र पनि हुन सक्छ । आज हामी कानमा पिम्पल आउने कारणबारे चर्चा गर्दैछौँ । कानमा पिम्पल […]