आरोहण गुरुकुल विराटनगरमा नाटक 'प्रलय प्रतीक्षा’

विराटनगर : आरोहण गुरुकुल विराटनगरमा नाटक 'प्रलय प्रतीक्षा' मञ्चन भइरहेको छ। देवकुमारी थापाको कथामा आधारित नाटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा असार ७ गतेदेखि मञ्चन शुरु भएको हो।निर्मल शर्माको निर्देशनमा बनेको नाटकमा अन्धविश्वासले मानिसको मनोविज्ञानमा पार्ने प्रत्यक्ष असरलाई देखाउने प्रयास गरिएको छ। नाटकमार्फत अन्धविश्वासको माध्यममार्फत संकटकालीन मनोवैज्ञानिक अवस्थालाई चित्रण गर्न खोजिएको निर्माण टोलीले बताएको छ। ग्रामीण परिवेशलाई चित्रण गर्न खोजिएको नाटकमा प्रदीप दाहा

सम्बन्धित सामग्री

आरोहण गुरुकुल कुञ्जमा ‘नासो’ मञ्चन हुने

कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक ‘नासो’ मञ्चन हुने भएको छ। नाटक नासो यही पुस ४ गतेदेखि मञ्चन हुने भएको हो । उक्त नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघर, थापागाऊँमा पुस...

विद्यालय नाटक महोत्सव सुरु, उद्घाटनमा आयो ‘साँढे’

२३ भदौ, विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ । आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा ३१ भदौसम्म हुने महोत्सव बिहीबारदेखि सुरु भएको हो । यो अवधिमा ९ विद्यालयमका ९ नाटक मञ्चन हुनेछन् । हरेकदिन दिउँसो ४ बजे नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका […]

विद्यालय नाटक महोत्सव सुरु, उद्घाटनमै ‘साँढे’

विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ । आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो ।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आगामी भदौ ३१ गतेसम्म हुने महोत्सवमा बिहीबारदेखि नियमित ९ विद्यालयका ९ नाटक मञ्चन हुनेछन् । दैनिक अपराह्न ४ बजे फरकफरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।भदौ २३ गते मनकामना सेकेन्डरी इङ्गलिस बोर्डिङ स्कूलले उद्धारकर्ता विवेक, भदौ २४ गते पूर्वाञ्चल विद्या सदन सेकेन्डरी इङ

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुने

काठमाडौं । विराटनगरमा भदौको तेस्रो सातादेखि विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुने भएको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा १० नाटक मञ्चन गरिने जनाइएको छ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन […]

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १०...

आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव

काठमाडौँ– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबारबाट काठमाडौंको थापागाउँस्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सुरु भएको छ । नाट्य उत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सवको संयुक्त उद्घाटन गरे । दुई वर्ष अघि नै […]

'स्वर्ग जाने बाटो' मञ्चनसँगै सुरु भयो बहुभाषिक नाटक उत्सव

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आईतबारबाट काठमाडौंको थापागाउँस्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सुरु भएको छ।...

नाटक 'पुतलीको घर'को प्रदर्शन रोकियो, कोभिडको पर्‍यो असर

काठमाडौं : नेपालमा कोभिड १९ को संक्रमणदर बढेसँगै सरकारले भिडभाड हुने क्षेत्रमा प्रतिबन्ध लगाउँदा नाटकघर पनि प्रभावित हुन पुगेको छ। १० वर्षपछि ब्युतिएको आरोहण-गुरुकुल थियटरले नाटक मञ्चन सुरु गरे पनि तत्लकालै स्थगित गर्न बाध्य भएको छ। माघ १ गतेपछि गुरुकुल थियटरमा नाटक ‘पुतलीको घर’ मञ्चन भइरहेको थियो। कोरोना कहर बिच नाटक मञ्चन कार्य बन्द…

कोभिडका कारण गुरुकुलको नाटकघर बन्द

कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ ।७१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए ।

गुरुकुलमा ‘दाय कन्तुर’मञ्चन हुँदै

आरोहण गुरुकुल विराटनगरमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ। भारतीय वरिष्ठ नाटककार दयाप्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो।...