आरोहण गुरुकुल कुञ्जमा ‘नासो’ मञ्चन हुने

कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक ‘नासो’ मञ्चन हुने भएको छ। नाटक नासो यही पुस ४ गतेदेखि मञ्चन हुने भएको हो । उक्त नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघर, थापागाऊँमा पुस...

सम्बन्धित सामग्री

विराटनगरमा भदौ ३ देखि नाट्य कार्यशाला

विराटनगरमा आगामी भदौ ३ गतेदेखि अभिनय कार्यशाला हुने भएको छ। आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ ३ देखि भदौ १८ गतेसम्म नाट्य तथा अभिनय प्रशिक्षण सञ्चालन हुन लागेको हो। हाटखोलास्थित सुशीला कोइराला...

विद्यालय नाटक महोत्सव सुरु, उद्घाटनमा आयो ‘साँढे’

२३ भदौ, विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ । आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा ३१ भदौसम्म हुने महोत्सव बिहीबारदेखि सुरु भएको हो । यो अवधिमा ९ विद्यालयमका ९ नाटक मञ्चन हुनेछन् । हरेकदिन दिउँसो ४ बजे नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका […]

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुने

काठमाडौं । विराटनगरमा भदौको तेस्रो सातादेखि विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुने भएको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा १० नाटक मञ्चन गरिने जनाइएको छ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन […]

आरोहण गुरुकुल विराटनगरमा नाटक 'प्रलय प्रतीक्षा’

विराटनगर : आरोहण गुरुकुल विराटनगरमा नाटक 'प्रलय प्रतीक्षा' मञ्चन भइरहेको छ। देवकुमारी थापाको कथामा आधारित नाटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा असार ७ गतेदेखि मञ्चन शुरु भएको हो।निर्मल शर्माको निर्देशनमा बनेको नाटकमा अन्धविश्वासले मानिसको मनोविज्ञानमा पार्ने प्रत्यक्ष असरलाई देखाउने प्रयास गरिएको छ। नाटकमार्फत अन्धविश्वासको माध्यममार्फत संकटकालीन मनोवैज्ञानिक अवस्थालाई चित्रण गर्न खोजिएको निर्माण टोलीले बताएको छ। ग्रामीण परिवेशलाई चित्रण गर्न खोजिएको नाटकमा प्रदीप दाहा

'स्वर्ग जाने बाटो' मञ्चनसँगै सुरु भयो बहुभाषिक नाटक उत्सव

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आईतबारबाट काठमाडौंको थापागाउँस्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सुरु भएको छ।...

विराटनगरमा आरोहण–गुरुकुल नाट्यशालाको उद्घाटन

विराटनगर : मोरङको विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले भारतीय सहयोगमा विराटनगरमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको संयुक्त उद्घाटन गरेका छन्।३ करोड ५१ लाख नेपाली रूपैयाँ लागतमा निर्माण गरिएको नाट्यशाला भारतीय स्वतन्त्रताको ७५ औँ उत्सव मनाउन भारतले अघि सारेको 'India@75 आजादीका अमृत महोत्सव' अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो। यो नाट्य समूहले नेपाली रंगमञ्चको प्

भारतको सहयोगमा विराटनगरमा निर्मित गुरुकुल नाट्यशालाको उद्घाटन

मोरङ– भारत सरकारको सहयोगमा मोरङको विराटनगरमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज नाट्यशाला भवनको उद्घाटन गरेका हुन् । शिक्षा–संस्कृति क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा आरोहण–गुरुकुल नाट्यशाला निर्माण गरिएको हो । नेपाली रुपैयाँ ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको […]

भारतको सहयोगमा निर्माण गरिएको आरोहण– गुरुकुल नाट्यशाला भवनको उद्घाटन (फोटोफिचर)

काठमाडौं, ९ चैत । भारत सरकारको आर्थिक सहयोगमा मोरङ जिल्लाको विराटनगरमा निर्माण गरिएको आरोहण– गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ । विराटनगरमा निर्माण सम्पन्न भएको नाट्यशाला भवनको आज (बुधबार) विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको […]

कोभिडका कारण गुरुकुलको नाटकघर बन्द

कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ ।७१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए ।

गुरुकुलमा ‘दाय कन्तुर’मञ्चन हुँदै

आरोहण गुरुकुल विराटनगरमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ। भारतीय वरिष्ठ नाटककार दयाप्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो।...