काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई बिहीबार स्वागत गर्नुका साथै अर्को वर्ष आयोजना हुने एसियाली खेलकुदमा नेपालको सहभागिताबारे प्रारम्भिक छलफल गरेको छ । एसियाली खेलकुदको १९ औं संस्करण चीनको हाङझाउमा सन् २०२२ को सेप्टेम्बर १५ देखि २५ सम्म आयोजना हुँदैछ । छलफल नेपालको सम्भावित सहभागिता, त्यसको […]