दार्चुलाका दुई छुट्टा-छुट्टै घटनामा ३ जनाको मृत्यु

दार्चुला : दुई छुट्टा-छुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। दार्चुलाको महाकाली नगरपालिका २ जाखका २ जना र शैल्यशिखर ३ देथलामा १ जनाको मृत्यु भएको हो। राति पसलमा सुतिरहेको अवस्थामा एक जना अज्ञातको सांघातिक आक्रमणमा परी ७० वर्षीय द्रोपति महरको घटनास्थल मै र ७५ वर्षीय बिरभान महरको उपचारको क्रममा जिल्ला...

सम्बन्धित सामग्री

स्कुटरलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।पूर्व–पश्चिम राजमार्गस्थित भलादमी चोकमा बिहीबार ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिदाँ ३ जनाको मृत्यु भएको हो। स्कुटरलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीको अनुसार दुर्घटनामा परि स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ

रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु

रुकुमपूर्व : रुकुमपूर्वमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ।जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बिहीबार दिउँसो साढे २ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले थाहाखबरलाई जानकारी दिए।मृत्यु भएकाहरूको भने परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए । १७ जना सवार रहेको बस क्या

हावाहुरीका कारण चितवनमा ३ जनाको मृत्यु

चितवनमा हावाहुरीका कारण भएको घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले ३ जनाको मृत्यु भएको बताए । यद्यपी मृतकहरुको सताखत हुन बाँकी रहेको उनको भनाइ छ । उनका अनुसार भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको छ । आजै नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ च

सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । शनिबार राती सुनसरी, दाङ र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।  सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा गएराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।  ना ४ ख ६८ ४० नम्बरको बसले को ५ प ४०

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका –३, झालिमालीमा टिपर दुर्घटना हुँदा दुई विद्यार्थी सहित  ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते छ जनालाई उपचारका लागि डडेल्धुराका अस्पताल लगिँदैछ। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक...

अबुधावीमा विस्फोट, ३ जनाको मृत्यु

संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

इन्डोनेशियामा भूकम्प : ३ जनाको मृत्यु, ७ जना घाइते

एजेन्सी । इन्डोनेशियामा पटक पटक गरी आएको भुकम्पमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भुकम्प पछी आएको पहिरोका कारण उनीहरुको मृत्यु भएको बताईएको छ । बाली दीप केन्द्रबिन्दु भई ४ दशमलव ८ म्याग्नेच्युटको भुकम्प गएको केही बेरमै ४ दशमलव ३ म्याग्नेच्युटको अर्को भुकम्प गएको अमेरिकी भुगर्भीय सर्वेक्षणले जनाएको छ […]

बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैनादेवी साह रहेका छन् । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको  इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घटनाका विष