विराटनगरमा खटयात्रा आज निकालिने , प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

विराटनगर । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा आज (मंगलबार) निकालिँदै छ । प्रदेश १ सरकारले खटयात्रा मनाउनका लागि झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक बिदा दिएको छ । विराटनगरको पानीट्यांकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो । २०२४ सालबाट भने रथयात्रा सुरु गरिएको थियो । रथसँगै खटलाई पनि […]

सम्बन्धित सामग्री

कोसी प्रदेशका मुख्यमन्त्रीले गरे सय दिने उपलब्धि सार्वजनिक

इटहरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक सय दिने उपलब्धी सार्वजनिक गरेका छन् । हिजो मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आँफूले नेतृत्व गरिकन प्रदेश सरकारको सय दिने उपलब्धी सार्वजनिक गरेका हुन् । कार्कीले सार्वजनिक गरेको उपलब्धीमा मन्त्रालय संख्या १३ बाट घटाएर ९ मा घटाइएको छ । यस्तै, मन्त्रालयहरूको संगठन […] The post कोसी प्रदेशका मुख्यमन्त्रीले गरे सय दिने उपलब्धि सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा फागुन ३० गते सार्वजनिक बिदा

धनगढी- राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। प्रदेश सरकारले खखडेहरा पर्वकाे अवसरमा कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ। रानाथारू […]

तीन प्रदेशका लागि निमावि तहमा सामाजिक शिक्षकको नतिजा सार्वजनिक

१८ मंसिर, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको सामाजिक विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आईतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश गरी तीन वटै प्रदेशको नतिजा सार्वजनिक गरेको छ। आयोगले गण्डकी प्रदेशका लागि ७६ जना सामाजिक विषय शिक्षकको रिक्त दरबन्दीका लागि विज्ञापन गरेको थियो । […]

गण्डकी प्रदेशका मन्त्री थापाले सार्वजनिक गरे आम्दानी खर्च विवरण

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँचवर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् । मन्त्री थापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता गरेका थिए । सोही बमोजिम उनले २०७४ माघ देखि हालसम्मको उक्त समयम

कर्णाली प्रदेशका ९ जिल्लामा आज सार्वजनिक बिदा

काठमाण्डाै - कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश सरकारको गएको चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिनुभयो । आज देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ ।

पाँच वर्षभित्र लुम्बिनी प्रदेशका सबै घरमा बिजुली पुर्‍याउने यस्तो योजना

बुटवल– पाँच वर्षभित्रमा लुम्बिनी प्रदेशका सबै घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्यसहित ‘लुम्बिनी प्रदेशः उज्यालो प्रदेश’ अवधारणा सार्वजनिक भएको छ। प्रदेश सरकारको उर्जा तथा सिंचाइ मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेशलाई २०८३ सालभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा सार्वजनिक गरेको हो। प्रदेशलाई उज्यालो बनाउने कार्यक्रम पाल्पाको निस्दी गाउँपालिकाबाट शुरु गर्ने उर्जा तथा सिंचाइमन्त्री वीरबहादुर रानाले […]

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा एक सय दिनका उपलब्धि सार्वजनिक

हेटौंडा, माघ २१ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । गठबन्धन सरकार बनेको एक सय दिनमा गरेका उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको हो । पाण्डेले सार्वजनिक गरेको उपलब्धिमा मन्त्रालय विभाजन, सार्वजनिक बिदादेखि निःशुल्क रक्तसञ्चारसम्मलाई उल्लेख गरिएको छ । पाण्डेले सार्वजनिक गरेको उपलब्धिको […]

गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पति सार्वजनिक

गण्डकी प्रदेशका सबैभन्दा धनी मन्त्रीको रुपमा कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितका अन्य मन्त्रीहरु भन्दा मन्त्री थापाको सम्पति विवरणमा बढी देखिएको हो ।प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पति विवरण अनुसार अन्य मन्त्रीहरुको तुलनामा मन्त्री थापाको चलअचल सम्पति बढी भएको उल्लेख छ । […]

गण्डकी प्रदेशका अर्बपति मन्त्री

पोखरा, भदौ १० । गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार […]

कर्णाली प्रदेशका तीन मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

कर्णाली प्रदेशका तीन मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गत  जेठ ३ मा माओवादी केन्द्रबाट रुकुम पश्चिमका गोपाल शर्मा र सुर्खेतकै सीताकुमारी नेपाली मन्त्रीमा नियुक्त भएकी थिइन् भने जेठ २३ मा नेपाली काँग्रेसबाट दीनबन्धु श्रेष्ठ र यज्ञ बहादुर विसी मन्त्री बनेका थिए ।यस्तै यस्तै ‘फ्लोरक्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले वैशाख १५ मा मन्त्रीको सपथ लिएका थिए ।  जसमध्ये तीन जना मन्त