पाँच वर्षभित्र लुम्बिनी प्रदेशका सबै घरमा बिजुली पुर्‍याउने यस्तो योजना

बुटवल– पाँच वर्षभित्रमा लुम्बिनी प्रदेशका सबै घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्यसहित ‘लुम्बिनी प्रदेशः उज्यालो प्रदेश’ अवधारणा सार्वजनिक भएको छ। प्रदेश सरकारको उर्जा तथा सिंचाइ मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेशलाई २०८३ सालभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा सार्वजनिक गरेको हो। प्रदेशलाई उज्यालो बनाउने कार्यक्रम पाल्पाको निस्दी गाउँपालिकाबाट शुरु गर्ने उर्जा तथा सिंचाइमन्त्री वीरबहादुर रानाले […]