काठमाडौं । सरकारले कोभिड-१९ विरुद्ध बुस्टर डोजमा सोही प्रकृतिको खोप लगाउनु नपर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार भेरोसेल खोप लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिसिल्ड एवं अस्ट्राजेनेका खोप दिइने भएको छ । यसअघि कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिसिल्ड वा अस्ट्राजेनेकाको […]