प्रतिनिधिसभाका १५८ सिटको नतिजा सार्वजनिक, कसको कति ?

काठमाडौं : प्रतिनिधिसभामा हालसम्म १ सय ५८ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमा रहेको छ। नेकपा एमालेले ४२, नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवार ७/७ सिटमा विजयी भएका छन्।लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय जनमोर्चाले एक एक सिटमा जित निकाल

सम्बन्धित सामग्री

ईपीएसको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं, वैशाख १७ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ मा कृषि तथा पशुुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार […]

एसईईमा कुन जिपिए ल्याएर कति परिक्षार्थी उत्तिर्ण भए

काठमाडौं, ११ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक पछि नतिजा सार्वजनिक गरिएको हो ।परीक्षा गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो । बोर्डले प्रकाशन गरेको नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यसैगरी ३.२ देखि […]

७३३ पालिकाको नतिजा सार्वजनिक, कसको कति स्थान

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७३३ पालिकाको नतिजा सार्वजनिक भएको छ । बाँकी २० पालिकाको मतगणना जारी रहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले १९९ पालिका जितेर पहिलो पार्टी बनेको छ । यसै गरी, नेकपा माओवादी केन्द्रले ११९, जनता समाजवादी पार्टीले २९, नेकपा …

७०३ पालीकाको नतिजा सार्वजनिक : कुन दलले कति पालीका जिते ?

काठमाडौँ । ‘स्थानीय तह निर्वाचन २०७९’ को मत परिणाम अन्तिम चरणमा पुगेको छ । पछिल्लो देशभरका ७५३ वटा स्थानीय तह मध्ये ७ सय ३ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच नै मुख्य प्रतिस्पर्धा छ । नतिजा सार्वजनिक भएका पालीका मध्ये काँग्रेस अग्र स्थानमा […]

६ सय ९६ पालिकाको नतिजा सार्वजनिक हुँदा १४ दल र स्वतन्त्रको स्थान कति ?

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।  मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण  नेपाली कांग्रेस   मेयर/अध्यक्ष–३ सय १० उपमेयर/उपाध्यक्ष–२ सय ८३ नेकपा एमाले  मेयर/अध्यक्ष–१ सय ८८ उपमेयर/उपाध्यक्ष–२ सय १३ माओवादी केन्द्र मेयर/अध्यक्ष–१ सय २० उपमेयर/उपाध्यक्ष–१ सय २...

गुल्मीको १२ वटै स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति पालीका जिते ?

काठमाडौँ । १२ वटा पालिका रहेको गुल्मीमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नेपाली काँग्रेसले ५ वटा पालिका जितेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) ले ४ पालिकामा र नेकपा एमालेले ३ पालिकामा जित निकालेको छ । नेपाली काँग्रेस विजयी भएका पालिकाहरू ! रेसुङ्गा नगरपालिका – खिलध्‍वज पन्थीगुल्मी दरबार गाउँपालिका – […]

केयूले सार्वजनिक गर्‍यो एमबिबिएसको नतिजा, कुन कलेजबाट कति पास?

काठमाडौं विश्वविद्यालयले माताहतका सबै कलेजहरुको एमबिबिएस अन्तिम वर्षको नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यलयले नयाँ र पुरानो दुवै कोर्षको नतिजा सार्वजनिक गरेको हो।