एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जना नेताको घर–घरमै पठायो स्पष्टीकरणपत्र

काठमाडौं । नेकपा एमालेले पार्टीविरुद्ध गुटबन्दी गर्दै समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ४ जना नेताहरुलाई स्पष्टीकरण सोधेको छ । एमालेले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पत्र पठाएर स्पष्टीकरण मागेको हो । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टीकरणपत्र सम्बन्धित नेता तथा उनीहरुका घर–घरमै पुगेका सचिवालयलाई बुझाएका... The post एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जना नेताको घर–घरमै पठायो स्पष्टीकरणपत्र appeared first on Purbeli News.

सम्बन्धित सामग्री

एमालेका दोस्रो तहका नेता फेरि जुटे संवादमा, के अझै एकता सम्भव छ?

काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल/झलनाथ खनाल समूहका नेता छलफलमा जुटेका हुन्। ओली निकट एक नेताका अनुसार ललितपुरको समिट होटलमा दुबै समूहका ४/४ जना छलफलमा जुटिरहेका छन्। ओली समूहका तर्फबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु…

केपीले माधवलाई सोधे, 'प्रचण्डलाई निरन्तर किन भेटेको?'

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोधिएको पत्रमा प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको कारण के हो भनिएको छ ।