एमालेका दोस्रो तहका नेता फेरि जुटे संवादमा, के अझै एकता सम्भव छ?

काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल/झलनाथ खनाल समूहका नेता छलफलमा जुटेका हुन्। ओली निकट एक नेताका अनुसार ललितपुरको समिट होटलमा दुबै समूहका ४/४ जना छलफलमा जुटिरहेका छन्। ओली समूहका तर्फबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु…