काँग्रेस र जसपाको ह्वीपले तरंग, के होला ?

काठमाडौं, ११ फागुन । नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । आज दुवै दलले ह्वीप नै जारी गरेपछि राजनीतिकवृत्तमा विभिन्न आँकलनहरु गर्न थालिएको छ । काँग्रेस र लोसपा मिल्दा पनि प्रतिनिधि सभामा बहुमत पुग्दैन । काँग्रेसको ६१ र लोसपाको १३ सांसद मतदानका लागि योग्य छन् । […]

सम्बन्धित सामग्री

जसपा विभाजनले मधेसमा तरंग

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि राजनीतिमा आएको तरंगको बाछिटा मधेस राजनीतिमा पनि देखिएको छ । संविधानको धारा ११४ का उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेश २०७८ बुधबार जारी भएपछि राष्ट्रिय राजनीतिदेखि मधेसको राजनीति समेतमा हलचल पैदा गरिदिएको छ । मधेसलाई राजनीतिक आधार क्षेत्र बनाएको जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि नि

लुम्बिनीमा जसपाको ‘नौटंकी’ले काठमाडौंमा तरंग

पछिल्लो समय नेपाली राजनीतिमा इमान, जमान र नैतिकताको खडेरी पर्न थालेको छ । सिंहदरबारमा माओवादी नेता बादल, टोपबहादुर लगायतले मन्त्री पदका लागि पार्टी फेरेर अनैतिक राजनीतिको शुरुवात गरे ।कर्णालीमा फ्लोर क्रस गरेर एमाले सांसदहरुले अर्को अनैतिकता प्रस्तुत गरे । यही सिलसिलालाई निरन्तरता दिँदै सोमबार लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै मन्त्री पद पड्काएर अर्को कीर्तिमानी खडा गरे ।लुम्बिनी प्रदेशमा देखिएको जसपाको नौटंकीको असर