जसपा विभाजनले मधेसमा तरंग

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि राजनीतिमा आएको तरंगको बाछिटा मधेस राजनीतिमा पनि देखिएको छ । संविधानको धारा ११४ का उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेश २०७८ बुधबार जारी भएपछि राष्ट्रिय राजनीतिदेखि मधेसको राजनीति समेतमा हलचल पैदा गरिदिएको छ । मधेसलाई राजनीतिक आधार क्षेत्र बनाएको जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि नि

सम्बन्धित सामग्री

अशोक राईको अभिव्यक्तिले कोशी प्रदेशमा तरंग

१९ चैत, विराटनगर । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले आइतबार विराटनगर आएर संघ र प्रदेशमा छुट्टै गठबन्धन हुन सक्ने बताएपछि कोशी प्रदेशमा तरंग पैदा भएको छ । कोशी प्रदेशसभामा एक सिट रहेको जसपा सरकार गठन र विघटनका लागि निर्णयक छ । सत्ता गठबन्धन दलले प्रदेश सरकार परिवर्तनको गृहकार्य गरिरहेका बेला जसपा संघीय […]

उपेन्द्रको घोषणाले मधेशमा तरंग : कसको बन्ला सरकार ?

१८ मंसिर, जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसंगको सहकार्य सकिएको घोषणा गरेपछि मधेश प्रदेशमा सरकार निर्माणका सबै सम्भावना खुला भएका छन् । आइतबार विराटनगर विमानस्थलमा जसपा अध्यक्ष उपेन्द्र यादले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका हुन् ।  ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ’ यादवले भनेका छन् […]

एमाले–जसपा तालमेलको तरंग

गत स्थानीय तह निर्वाचनमा मधेस प्रदेशको १३६ सिटमध्ये २५ सिट जसपा र २९ सिट नेकपा एमालेले जितेको छ। ०७४ को स्थानीय निर्वाचनमा मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये ५१ वटामा तत्कालीन संघीय समाजवादी फोरम (ससफो) र राष्ट्रिय जनता पार्टीले (राजपा) जितेका थिए।...

जसपा र नेकपा (एस)मा विवाद चुलियो, सत्तारुढ दलभित्र तरंग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता […] The post जसपा र नेकपा (एस)मा विवाद चुलियो, सत्तारुढ दलभित्र तरंग appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्डको अभिव्यक्तिले ल्याएको तरंग– तत्काल सम्भव छ माओवादी–जसपा एकता ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिवार सर्लाहीको एक कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रबीच एकताको प्रस्ताव गरेका छन् ।  जसपासँग मात्रै होइन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीबाटै छुट्टिएर गएका मोहन वैद्य तथा नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको पार्टीलाई पनि माओवादीमा ल्याउने प्रयास भइरहेको बताउने गरेका छन् । पछिल्लो समय प्रचण्डले सार्वजनिक कार्यक्रमहरूबाटै विभिन्न पार्टीहरूलाई एकताको प्रस्ताव गरिरहेका छन् ।  केही समयअघि उनले माओवादी केन्द्रको स्थायी कमिटी बैठक...

काँग्रेसबाहेकका सत्तागठबन्धनका शिर्ष नेताको बैठकले तरंग

काठमाडौं, २४ भाद्र । आज विहान सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्यो । तर, त्यो बैठकमा नेपाली काँग्रेसका कोही थिएनन् । सिटी स्केप अपार्टमेन्टमा रहेको जसपा अध्यक्ष उपेन्द्र यादवको निवासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए । उनीहरुले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे समेत कुराकानी गरेको बुझिएको छ । एमसीसी […]

अध्यादेश तरंग : नयाँ दलमा २१ दिनभित्र प्रवेश गर्ने जनप्रतिनिधिको पद सुरक्षित !

काठमाडौं : सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा औपचारिक रूपमा विभाजित भएका छन्। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता गराएका छन्। यसैगरी जसपाका नेता महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गरेका छन्। अध्यादेशको तरंगपछि एमालेबाट टुक्रिएको नेता नेपाल समूहले आफ्नो पार्टीको चुनाव चिह्न खुला किताब राखेको छ। यस्तै, जसपा नेता ठाकुर पक्षले साइकल चुनाव चिह्न&n

गम्भीर मोडमा जसपा

काठमाडौं, बैशाख २९ । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) गम्भीर मोडमा पुगेको छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराईलगायत कांग्रेस–माओवादी गठबन्धनसँग जोडिन पुगेका छन्। यही क्रममा ठाकुरले सोमबार राति निकालेको वक्तव्यले राजनीतिमा नयाँ तरंग ल्याएको छ। […]

जसपा गम्भीर मोडमा

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) गम्भीर मोडमा पुगेको छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र  महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत कांग्रेस–माओवादी गठबन्धनसँग जोडिन पुगेका छन्। यही क्रममा ठाकुरले सोमबार राति निकालेको वक्तव्यले राजनीतिमा नयाँ तरंग ल्याएको छ। आन्दोलनको क्रममा लागेकाको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधनलगायत सवालमा प्रधानमन्त्री ओलीसँ