बिमा कम्पनीको पुँजी बृद्धिले विकृती ल्याउने

बिमा समितिले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरेर दोब्बरभन्दा बढी बनाएको छ । समितिको सञ्चालक समिति बैठकले बिहीबार बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पु-याउँदा विशेषतः पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बिमाको पहुँच विस्तार गर्न तथा […]

सम्बन्धित सामग्री

कम्पनीहरूले मर्जर र एफपिओ लाभबाट कम्तीमा २१ अर्ब कर तिर्नुपर्ने

बैंक तथा बिमा कम्पनी एक–आपसमा गाभ्दा र सर्वसाधारणबाट पुँजी संकलनका लागि जारी गर्ने फर्दर पब्लिक अफरिङ (एफपिओ)बापत हुने लाभमा लाग्ने करविरुद्ध बैंक तथा बिमा कम्पनीहरूले दायर गरेको रिट खारेज भएको...

पुँजी जुटाउन थप समय माग्दै प्राधिकरण पुगे बिमा कम्पनी

नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी जुटाउन नसकेका कम्पनीहरूले ६ महिनाको थप समय माग गरेका छन् । पुँजी जुटाउन नसकेको प्रभु र नेपाल इन्स्योरेन्स कम्पनीले पुँजी जुटाउने योजनासहित थप समयको माग...

११ महिनामा २१ बिमा कम्पनी गाभिए

११ महिनामा २१ बिमा कम्पनी मर्जर प्रक्रिया गएका छन् । नियामक निकाय बिमा प्राधिकरण (साविकको बिमा समिति) ले गत चैतमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्देशन दिएपछि सुरु भएको मर्जर प्रक्रियामा यही फागुन १९ सम्म १२ निर्जीवन र ९ वटा जीवन बिमा कम्पनी सहभागी भएका हुन् । चार निर्जीवन र दुई जीवन बिमा कम्पनीले मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार थालिसकेका छन् ।

नियामकको संस्थागत दक्षता तथा क्षमता बढाऊ

पछिल्लो समय नेपालमा बैंक तथा वित्तीय संस्थादेखि बिमा कम्पनी पनि मर्जर तथा एक्विजिसनमा जान थालेका छन् । तर, मर्जरमा किन जाने भन्ने प्रश्नको उत्तरमा भने उनीहरू नियामकको अनुहार ताक्छन् । बजारले आवश्यकता महसुस गरेर ठूला बैंक तथा वित्तीय संस्था बन्दै जानु समयक्रममा स्वाभाविक हो । एउटा समय थियो, कम चुक्ता पुँजी भएकै कारण धेरै बैंक […]

एक दर्जनभन्दा बढी बिमा कम्पनी मर्जरको तयारीमा

असार मसान्तसम्म जीवन बिमा कम्पनीले पाँच अर्ब र निर्जीवन बिमाले दुई अर्ब ५० करोड चुक्ता पुँजी पुर्‍याउनुपर्ने आगामी दुई साताभित्र नेपालमा सञ्चालित धेरै बिमा कम्पनीहरूबीच मर्जरका लागि तयार हुने देखिएको छ ।...

दर्जन बिमा कम्पनीले पुँजी पु-याउन सकेनन्

बिमा समितिले दिएको समयसीमाभित्र तोकिएको चुक्ता पुँजी पु-याउन एक दर्जन बिमा कम्पनी असफल भएका छन् । तीन पटक समयावधि थप गर्दा पनि पुँजी पु-याउन नसकेपछि ती कम्पनीहरूलाई समितिले कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

पुँजी बढाउने चटारोमा बिमा कम्पनी

किसानलाई असार–साउनमा खेती लगाउन हतारो भएजस्तै बिमा कम्पनीलाई यति बेला चुक्ता पुँजी बढाउने चटारो छ । बिमा समितिले असारभित्र चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्् । बिमा समितिले ६ महिनाभित्र चुक्ता पुँजी जीवनले दुई अर्ब र निर्जीवन बिमा कमपनीले एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने कठिन मापदण्ड समितिले तोकेपछि बिमा कम्पनीहरु त्यसको तयारीमा जुटेका छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि बिमा कम्पनीहरुले पुँजी वृद्धिको लक्ष्य तय गरेका हुन् । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयरको योजना बनाएका छन् ।

निर्जीवन बिमा कम्पनी खुल्दै

बिमा समितिबाट व्यवसाय सञ्चालनको लागि आशयपत्र प्राप्त गरेका नयाँ निर्जीवन बिमा कम्पनीले तोकेको अवधिभित्रै पुँजी कायम गरेका छन् । सानिमा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले समितिले तोकेका शर्त पूरा गरी बिमक दर्ता इजाजतपत्रको माग गर्दै समिति पुगेका हुन् ।

नयाँ जीवन बिमा कम्पनी ‘सन नेपाल लाइफ’ संचालनमा

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ। अनुज कायल अध्यक्ष रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब रहनेछ। जसमा ३० प्रतिशत सेयर सर्वसाधारणले पाउने छन्। कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ। काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले उद्घाटन गरे। एम्बेस्डरका रुपमा धुर्मुस र सुन्तलीलाई नियुक्त गर्दै…