कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । शनिबार जारी मतगणनामा माओवादी केन्द्रका देवीदत्त कडेलले आफ्नो अग्रता कायमै राखेका हुन् । यस्तो छ मतपरिणाम : स्थानीय निर्वाचन २०७९ गौरीगंगा नगरपालिका कैलाली नगरप्रमुख पदको मतपरिणाम (२०० मा ) पदम सिंगाल (एमाले) : ५८देवीदत्त कडेल (माओवादी): १११सुवास कुवंर (राप्रपा): ४सावित्री गिरी (मौलिक जरोकिलो): ०भान बहादुर ठगुन्ना (स्वतन्त्र): ०उपप्रमुख पदको मतपरिणाम (२०० मा ) शान्ति देवी सिंह (एमाले