पछिल्लो मतगणनामा बालेन शाहको कति मत?

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले सोमबार बेलुकासम्मको मतगणनामा ४७ हजार ४ सय २९ मत ल्याएका छन्। उनकी प्रतिष्पर्धी गठबन्धन उम्मेदवार सिर्जना सिंहले २८ हजार ५ सय ६ मत ल्याएकी छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार ६ सय ४२ मत ल्याएका छन्। काठमाडौँका २१ वटा वडामा मतगणना सकिसकेको छ […]

सम्बन्धित सामग्री

बालेन साहले भने - फिल्मसहित कला संस्कृतिको संरक्षण गर्छु

काठमाडौं महानगरपालिकाको सोमबार मध्याह्नसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ । राष्ट्रिय सभागृहमा मत गणना जारी रहेको अवस्थामा बालेन भने विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।यस्तैमा सोमबार उनी फिल्म ‘चिसो मान्छे’को कार्यक्रममा समेत पुगेका छन् । निर्माण युनिटले ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्दै निर्माण गर्नुपर्ने धारणा राखे । कार्यक्रममा आफू मेयर भएर आए फिल्मसहित कला संस्कृतिको समेत

बालेन साहको परिवारमा पुत्री लाभ

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको परिवारमा पुत्री लाभ भएको छ । महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको दाई कौशल साह र भाउजु शिला बास्तोलालाई पुत्री लाभ भएको हो । बालेनले मतगणनामा अग्रता लिइरहँदा परिवारमा पुत्री लाभ हुनुलाई शुभ संकेतका रूपमा हेरिएको छ । (यसअघि यहि लिंकमा प्रकाशित समाचार […]

काठमाडौंमा बालेन १०,६९१ मत अन्तरले अगाडी

काठमाडौं, ५ जेठ । शनिबारदेखि जारी मतगणनामा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले २१ हजार ८१५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका केशव स्थापितले ११ हजार १२४ मत प्राप्त गरेका छन। स्थापित भन्दा बालेन १० हजार ६९१ मत अन्तरले अगाडी छन् । […]

ललितपुर मतगणनामा बस्न बालेनलाई दिइएन अनुमति

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह आज (बुधबार) ललितपुरको मतगणना स्थल पुगे । एक स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रुपमा मतगणनामा बस्न गएका बालेन त्यसका लागि अनुमति नपाएपछि फर्किएका छन् । ललितपुर महानगरको मतगणना स्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित गएका थिए । त्यहाँ निर्वाचन आयोगका […]

काठमाडौँ महानगरपालिकाः बालेन शाह दोब्बर मतले अगाडि

काठमाडौँ महानगरपालिकाको मंगलबार बिहान ५.४५ सम्मको मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको (बालेन) को अग्रता कायमै छ।...

काठमाडौंका ८ वटै वडामा बालेन अगाडि

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखिको अग्रता कायम राखेका छन् । आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता अझ फराकिलो बनाउँदै लगेका छन् । महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । वडा […]

सुरुवाती मतगणनामा बागी र स्वतन्त्र उम्मेदवारको रोचक अग्रता

काठमाण्डाै – पालिका चुनाव २०७९ मा चर्चामा आएका स्वतन्त्र तथा बागी उम्मेदवारहरू प्रारम्भिक मतगणनामा पनि प्रतिस्पर्धात्मक देखिएका छन् । सुरुवाती मतगणनामा ठूला दलहरू कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा भइरहे पनि स्वतन्त्र र बागी उम्मेदवारहरूको परिणाम पनि रोचक देखिन्छ । गठबन्धन वा टिकट वितरणप्रति असन्तुष्टि जनाएका तथा दलीय व्यवस्थालाई चुनौती दिँदै उम्मेदवार बनेकाहरूको पक्षमा पनि राम्रो जनमत देखिएको छ ।  सबैभन्दा बढी चासो र चर्चा भएको काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह मतगणना सुरु हुँदादेखि नै अ...

काठमाण्डाैकाे मतगणनामा बालेन शाह दाेब्बरभन्दा धेरै मतले अगाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ ।  अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डाैका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गर्नुभएकाे छ । बालेन साह उहाँलाई पछ्याइरहनु भएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दाेब्बरले मतले अघि हुनुहुन्छ । सिंहले ४६ मत प्राप्त गर्नुभएकाे छ ।  नेकपा एमालेबाट केशव स्थापितले ३२, राप्रपाबाट मदनदास श्रेष्ठले ८, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ मत प्राप्त गर्नुभएकाे छ । अरू मत बदर भएकाे छ ।

काठमाडौंमा बालेन शाहको अग्रता

काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। वडा नम्बर १ र ३२ को मत गणना भइरहँदा शाहले २२, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले...

मतगणनामा प्रतिनिधि राख्ने विषयमा बालेन शाहको आपत्ति

काठमाडौं – काठमाडौं महानगरको मतगणना गर्दा स्वतन्त्र उम्मेदवारको तर्फबाट एकजना मात्रै प्रतिनिधि राख्ने विषयप्रति काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आपत्ति जनाएका छन् । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको भन्दै उनले सबै पक्षका प्रतिनिधि बराबर राख्नुपर्ने धारणा राखेका हुन् । ‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो। सबै […]