गण्डकीका मुख्यमन्त्रीसहित मन्त्रीहरुले गरे विमानस्थल निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री सहितका आधादर्जन मन्त्रीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, अर्थमन्त्री रामजी बराल, पर्यटन मन्त्री मणिभद्र शर्मा, सञ्चार, कानून तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा सहितका मन्त्रीहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा पुगेका हुन् । गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एकसय दिन पुगिसक्दा समे

सम्बन्धित सामग्री

स्वास्थ्य आपूर्ति केन्द्रमा मुख्यमन्त्री पाण्डेको छड्के

पोखरा – गण्डकी प्रदेशका स्थनीय तहबीचको नवप्रवर्तनात्मक स्वास्थ्य सम्बन्धि कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुखले गुनासो गरे, ‘प्रदेशको आपुर्ति केन्द्रको स्टोरमा औषधि छन्, हामीलाई उपलब्ध हुँदैन।’ सोमबार र मंगलबार चलेको कार्यक्रममा गुनासो सुनेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वचन दिए, ‘आपुर्ति केन्द्रको निरीक्षण हुन्छ।’ बुधबार मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको छड्के निरीक्षण गरेका छन्। […]