जनगायक जेबी टुहुरेको निधन

जनगायक जुठबहादुर खड्की 'जेबी टुहुरे' को निधन भएको छ। ७८ वर्षीय उनको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो।...

सम्बन्धित सामग्री

बस्नेलाई रुवाउँदै अन्तिम बसाइँ सरे जेबी टुहुरे

काठमाडौँ– ‘जनगायक’ उपनामले परिचित जेबी टुहुरेलाई पछिल्लो पटक कहाँ भेटेको हो भन्ने उनका समकालीन गायक रायनलाई ठ्याक्क सम्झना छैन तर जेबी टुहुरेले ‘हाम्रो सपना पूरा भएन रायनजी’ भनेको आवाज कानमा ताजै गुञ्जिन्छ । अपस्तालमा उपचाररत अवस्थामा जेबी टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा निधन भयो । रायनले २०३२ सालमा जेबी टुहुरेसँग भएको भेट सम्झिए । रायनले […]

अलविदा जेबी टुहुरे

१० भदौ, काठमाडौं । बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए । त्यस क्रममा सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले उनलाई श्रद्धाञ्जली व्यक्त […]

जनवादी गायक टुहुरेको निधन- प्रधानमन्त्रीबाट शोक व्यक्त

शोषित, पीडित जनताको आवाजलाई गीतमार्फत अभिव्यक्त गरी जनचेतना जगाउँदै आउनुभएका जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) हामीमाझ रहनुभएन । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका कलाकार टुहुरेको उपचारका क्रममा स्थानीय बयोधा अस्पतालमा आज निधन भएको हो । उहाँ संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष ७८ वषीय …

रहेनन् जनवादी गायक जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। उनको बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा निधन भएको हो। भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो। टुहुरेको पार्थीव शरीरलाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। टुहुरेको ‘आमा दिदी […]

प्रधानमन्त्री देउवाद्वारा जेबी टुहुरेकाे निधनप्रति दुःख व्यक्त

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनप्रति दुसख व्यक्त गर्नुएको छ ।  कलाकार टुहुरेको निधनको खबरले निकै स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री देउवाले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।    — Sher Bahadur Deuba (@SherBDeuba) August 26, 2021 मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका टुहुरेकाे आज निधन भएको हो । उहाँकाे ७८ वर्षकाे उमेरमा निधन भएकाे हाे ।  ज...

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाण्डाै - जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका उहाँको उपचारकै क्रममा आज निधन भएको हो।  उहाँको शव आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । यस्तै उहाँको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।  उहाँका पत्नी सत्यदेवी, एक छोरा र चार छोरी रहेका छन् ।  पाँच दशकदेखि नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेले 'आमा दिदी बहि...

रहेनन् जनगायक जेबी टुहुरे

जनगायक  जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ। गत मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि वयोधा अस्पतालमा

जनगायक जेबी टुहुरेको निधन

काठमाडाैं : जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को मस्तिष्काघातका कारण  बिहीबार निधन भएको छ ।७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काठमाडौं कंलकीमा रहेको घरमा लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोग समेत थिए। टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराएका छन् ।उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत सर्वाधिक चर्चित छ। त्यो भन्दा पहिले 'बसाइँ हिँड्नेको ताँतीले बस्ने

अस्ताए जनगायक जेबी टुहुरे

काठमाडौं–लोकप्रिय जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पतालमा उपचाररत उनको निधन भएको हो । जनवादी, प्रगतिशिल र क्रान्तिकारी गायकको छवि बनाएका टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका रोगीसमेत थिए । उनको जन्म वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा कृष्णबहादुर […]