जनकपुरधाम । मधेस प्रदेश सरकारको बजेट सार्वजनिक भएको एक साता बितिसक्दासमेत बजेटमाथिको छलफल सुरु भएको छैन । रेडबुक छपाइमा ढिलाइ हुँदा छलफल सुरु हन नसकेको हो ।
बजेट भाषणको पूर्व तयारी गर्नुपर्ने बजेटको सम्पूर्ण विवरण समेटिएको पुस्तक तयार हुनुपर्नेमा सरकारको लापरबाहीले त्यसो भएको देखिँदैन । असार १ गते प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले...