कुनै पनि मुद्दाको आदेश फैसला नगर्न प्रधान न्यायाधीश राणालाई नेपाल बार एसोसिएसनको आग्रह

काठमाडौं- नेपाल बार एसोसिएसनले कुनैपनि मुद्दाको आदेश फैसला नगर्न प्रधान न्यायाधीश राणालाई आग्रह गरेको छ। बारको शुक्रबारको बैठकले प्रधान न्यायाधीश राणालाई उक्त आग्रह गर्ने निर्णय गरेको हो। बारले यसअघि नै राणाको राजिनामा माग गरिसकेको छ। यसैगरी आगामी बुधबारसम्म हरेक दिन एक घण्टा कालोपट्टी बाँधेर विरोध गर्ने र त्यतिबेलासम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम घोषणा […]

सम्बन्धित सामग्री

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए ‘फुलकोर्ट’ बैठक

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (सोमबार)फुलकोर्टको बैठक बोलाउनुभएको छ । महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बन्नुभएका कार्कीले सोमबार फुलकोर्ट बैठक बोलाउनु भएको हो । बैठकमा राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ । पछिल्लो समय प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन […]

कामु प्रधान न्यायाधीश कार्कीले बोलाए सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक

काठमाडौँ- महाअभियोग लागेर प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बनेका दीपककुमार कार्कीले सोमबार सर्वोच्च अदालतको फुलकोर्ट  बैठक बोलाएका छन्। राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल गर्न कार्कीले फुलकोर्ट बैठक बोलाएका हुन्। पछिल्लो समय प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु फुलकोर्ट बैठकमा सहभागी […]

चुप लागेका दलहरुमाथि चोलेन्द्रले नै ‘हतियार’ उठाएपछि...

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसन लगातार आन्दोलनमा छ, लगभग एक्लो आन्दोलनमा । नेपाल बारले राणाविरुद्ध महाभियोग लगाउन आग्रह गर्दै राजनीतिक दलका शीर्ष नेताहरुको दैलो चाहार्‍यो, नागरिक समाज तथा बुद्धिजीवीसँग लगातार अन्तरक्रिया गर्‍यो । दबाब बढाउन हार गुहार गर्‍यो तर नेकपा (एमाले)बाहेक अरु कसैले बारको आन्दोलनको न...

बारले अब कानुनी लडाइँ लड्नुपर्छ

नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गरेर आन्दोलन गरेको डेढ महिना भयो । राजीनामा गर्ने लक्षण छैन । उहाँ बार एवं न्यायाधीशबाट बहिष्कृत व्यक्ति हुनुहुन्छ । बार र सहयोगी न्यायाधीशहरूले बहिष्कार गर्नु भनेको सर्वोच्च अदालतकै अवाञ्छित र निमन्त्रणा नगरेको पाहुना बन्नु हुन्छ । तैपनि उहाँ दिनहुँ अदालत पुग्नुहुन्छ ।

आन्दोलनलाई साथ दिए समर्थन, नदिए बिरोधमा जाने

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले जारी आन्दोलनलाई साथ नदिने राजनीतिक दलहरूविरुद्ध पनि कदम चाल्ने चेतावनी दिएको छ । सोमबार एसोसिएसनले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै बार उपाध्यक्ष ईश्वरी भट्टराईले नेपाल बार एसोसिएसन सर्वोच्च अदालतको प्रांगणमा मात्रै सीमित नहुने चेतावनी दिन दिनुभएको हो । आन्दोलनका विषयमा राजनीतिक दलहरू कानमा …