आन्दोलनलाई साथ दिए समर्थन, नदिए बिरोधमा जाने

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले जारी आन्दोलनलाई साथ नदिने राजनीतिक दलहरूविरुद्ध पनि कदम चाल्ने चेतावनी दिएको छ । सोमबार एसोसिएसनले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै बार उपाध्यक्ष ईश्वरी भट्टराईले नेपाल बार एसोसिएसन सर्वोच्च अदालतको प्रांगणमा मात्रै सीमित नहुने चेतावनी दिन दिनुभएको हो । आन्दोलनका विषयमा राजनीतिक दलहरू कानमा …