खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

काठमाडौँ– नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले फेरि ल्याएको आइफोन जित्ने मौका,“खल्तीमा आइफोन १३” अफर र साथै १ लाख खल्ती पोइन्ट्स रू. ५० मा पाइने भएको छ। यो क्याम्पेन ५ डिसेम्बरदेखि सुरु भइ १४ जनवरीसम्म लागु हुने बताइएको छ। प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० […]

सम्बन्धित सामग्री

खल्तीले फेरी ल्यायो ‘रु. १ मा फ्लाइट टिकट र आइफोन १३’ जित्ने मौका

काठमाडौँ। खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु. १ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र यस अफर अन्तर्गत फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मद्धे हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘आइफोन १३’ जित्ने मौका समेत रहेको छ।

खल्तीले फेरी ल्यायो एक रुपैयाँमा हवाई टिकट र आइफोन जित्ने मौका

काठमाडौं । खल्तीले हवाई टिकट बुकिङमा आफ्नो एकदमै सफल मानेको योजना ‘रुपैयाँ –१ को फ्लाइट टिकट’ अफर पुन : ल्याएको छ। यो योजना अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले एक रुपैयाँमा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन–१३ जित्ने मौका समेत रहेको छ […]

खल्तीले ल्यायो ‘एक रुपैयाँमा’ फ्लाइट टिकट जित्ने मौका

अनलाइन भुक्तानी सेवा कम्पनी खल्ती डिजिटल वालेटले ‘उडान अब मात्र रु.१’ अफर ल्याएको छ । जस अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहारसमेत प्राप्त हुने कम्पनीले जनाएको छ । साथै, हरेक दिन एक जनालाई रू.१ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट प्राप्त हुनेछ ।यो अफर माघ २३ देखि फागुन ३० गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य प्रमाणित गराएको हुनुपर्छ । खल्ती खाता नभएकाहरुले प

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा आइफोन १३’ अफर फेरि ल्याएको छ । ५ डिसेम्बरदेखि १४ जनवरीसम्म लागु हुने यो अफरमा एक लाख खल्ती पोइन्ट्स ५० रुपैेयाँमै पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।प्रयोगकर्ताहरूले यसमा सहभागी हुन खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्ती मा आइफोन’ बाट ५० रुपैयाँको रिचार्ज गर्नुपर्नेछ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जतिपटक पनि रिचार्ज गर्नसक्ने खल्त

खल्तीबाट ५० रुपैयाँ रिचार्ज गर्दा आइफोन १३ जित्ने मौका

खल्तीले फेरि ल्यायो आइफोन जित्ने योजना ल्याएको छ । खल्तीले “खल्ती मा आइफोन १३” अफर र सथै १ लाख खल्ती पोइन्ट्स मात्र रू. ५० मा नामक योजना ल्याएको हो ।  यो क्याम्पेन ५डिसेम्बर देखि सुरु हुदैँ १४ जनवरी सम्म लागु हुने खल्तीले जनाएको छ।खल्तीका अनुसार प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्ने छ। त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्ने छन्। अन्तिममा एक जना भाग्ग्यशाली विजेताले  आइफोन १३ प्राप्त गर्ने र दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउने खल्तीले जनाएको छ। यसको लागि केवाईसी भेरिफाइड हुनु पर्ने छ ।यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “गत वर्ष हाम्रो आइफोन १२क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौं। यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु हो।” क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत “खल्ती मा आइफोन १३ ” को विजेता घोसणा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएको छ।