खल्तीले फेरी ल्यायो ‘रु. १ मा फ्लाइट टिकट र आइफोन १३’ जित्ने मौका

काठमाडौँ। खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु. १ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र यस अफर अन्तर्गत फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मद्धे हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘आइफोन १३’ जित्ने मौका समेत रहेको छ।

सम्बन्धित सामग्री

दसैं किनमेल गर्दा आईफोन १३ जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ । १ असोजदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान […]

खल्तीले ल्यायो ‘एक रुपैयाँमा’ फ्लाइट टिकट जित्ने मौका

अनलाइन भुक्तानी सेवा कम्पनी खल्ती डिजिटल वालेटले ‘उडान अब मात्र रु.१’ अफर ल्याएको छ । जस अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहारसमेत प्राप्त हुने कम्पनीले जनाएको छ । साथै, हरेक दिन एक जनालाई रू.१ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट प्राप्त हुनेछ ।यो अफर माघ २३ देखि फागुन ३० गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य प्रमाणित गराएको हुनुपर्छ । खल्ती खाता नभएकाहरुले प

यदि तपाईंसँग यी आइफोन छ भने एप्पलले दिइरहेको छ उपहार जित्ने मौका

सट अन आइफोन सुरु भइसकेको छ । यदि तपाईंसँग पनि एप्पलको आइफोन १३ सिरिजको आइफोन १३ प्रो वा आइफोन १३ प्रो म्याक्स स्मार्टफोन छ भने तपाईं यो प्रतियोगितामा भाग लिन सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो बेस्ट म्याक्रो–फोटोग्राफी इन फोनबाट सुट गरेर पठाउनुपर्नेछ । यो फोटोग्राफी प्रतियोगिता सुरु भइसकेको छ र १७ फेब्रअुरी मध्यान्हसम्म यो चल्नेछ । यसमा इन्डष्ट्रि र एप्पलबाट निर्णायकको एउटा प्यानलले १० वटा फोटोलाई छान्नेछन् र बिजेताको रुपमा घोषणा गर्नेछन् । बिजेताको घोषणा अप्रिलमा गरिनेछ ।&nbs

युनिमनीको र्याफल ड्र क्याम्पियन : आइफोन १३ र सुन जित्ने मौका

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ र मनि ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ । र्‍याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीले युनिमनी कतार मोबाइल वा युनिमनीको अफिसियल वेभसाइटमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन–१३ र ३० जनाले २ देखि १ सय ग्रामसम्म सुन जित्न सक्नेछन् । जनवरी १ देखि सुरु क्याम्पियन १४ मार्चसम्म लागू हुन

युनिमनीको र्‍याफल ड्र क्याम्पियनमा आइफोन १३ र सय ग्राम सुनको सिक्का जित्ने मौका

विद्युतिय च्यानलहरूको प्रवर्द्धनका लागि तयार पारिएको क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा हुनेछ ।

युनिमनिको र्‍याफल ड्र क्याम्पियन: आइफोन १३ र सुनको सिक्का जित्ने मौका

काठमाडौं । आईएमई ग्रुपद्वारा संचालित आईएमई लिमिटेड र आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ र मनि ट्रान्सफर युनिमनी एक्सचेन्जवीच युनिमनिको र्‍याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रूपमा समझदारी भएको छ । र्‍याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीले युनिमनि कतार मोवाइल वा युनिमनिको अफिसियल वेभसाइटमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ र ३० जनाले २ […]

खल्तीको आइफोन जित्ने मौका

अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि आइफोन जित्ने मौका ल्याएको जनाएको छ । कम्पनीका अनुसार ‘खल्ती मा आइफोन १३’ अफर र साथै १ लाख खल्ती पोइन्ट मात्र ५० रुपैयाँमा जित्ने अवसर ल्याएको हो । यो क्याम्पेन ५ डिसेम्बरदेखि १४ जनवरीसम्म लागू हुनेछ ।प्रयोगकर्ताले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्भिसेसमा गएर ‘खल्ती मा […]

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

काठमाडौँ– नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले फेरि ल्याएको आइफोन जित्ने मौका,“खल्तीमा आइफोन १३” अफर र साथै १ लाख खल्ती पोइन्ट्स रू. ५० मा पाइने भएको छ। यो क्याम्पेन ५ डिसेम्बरदेखि सुरु भइ १४ जनवरीसम्म लागु हुने बताइएको छ। प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० […]

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा आइफोन १३’ अफर फेरि ल्याएको छ । ५ डिसेम्बरदेखि १४ जनवरीसम्म लागु हुने यो अफरमा एक लाख खल्ती पोइन्ट्स ५० रुपैेयाँमै पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।प्रयोगकर्ताहरूले यसमा सहभागी हुन खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्ती मा आइफोन’ बाट ५० रुपैयाँको रिचार्ज गर्नुपर्नेछ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जतिपटक पनि रिचार्ज गर्नसक्ने खल्त

खल्तीबाट ५० रुपैयाँ रिचार्ज गर्दा आइफोन १३ जित्ने मौका

खल्तीले फेरि ल्यायो आइफोन जित्ने योजना ल्याएको छ । खल्तीले “खल्ती मा आइफोन १३” अफर र सथै १ लाख खल्ती पोइन्ट्स मात्र रू. ५० मा नामक योजना ल्याएको हो ।  यो क्याम्पेन ५डिसेम्बर देखि सुरु हुदैँ १४ जनवरी सम्म लागु हुने खल्तीले जनाएको छ।खल्तीका अनुसार प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्ने छ। त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्ने छन्। अन्तिममा एक जना भाग्ग्यशाली विजेताले  आइफोन १३ प्राप्त गर्ने र दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउने खल्तीले जनाएको छ। यसको लागि केवाईसी भेरिफाइड हुनु पर्ने छ ।यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “गत वर्ष हाम्रो आइफोन १२क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौं। यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु हो।” क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत “खल्ती मा आइफोन १३ ” को विजेता घोसणा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएको छ।