माेरङकाे एक विद्यालयको खानेपानी ट्याङ्कीमा विष, २० विद्यार्थी बिरामी भए

मोरङ  । मोरङको जाँते माध्यामिक विद्यालयको खानेपानी ट्याङ्कीमा  नचिनेको व्यक्तिले विष मिसाइदिँदा २० जना विद्यार्थी बिरामी परेका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ ।    मंगलबार बिहान विद्यालय आएका विद्यार्थीहरु पानी ...

सम्बन्धित सामग्री

विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द

सिमिकोट – हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ । जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो । उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । यहाँ एक सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीमा दिनहँु ज्वरो आउने, वान्ता आउने, टाउको दुःख्ने, छाती दुःख्ने, […]

विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ । जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो । उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । यहाँ एक सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीमा दिनहुँ ज्वरो आउने, वान्ता आउने, टाउको दुःख्ने, छाती दुःख्ने, श्वास फेर्न गाह्रो हुने, एक्कासी ढल्ने, रुने, कराउने जस्ता लक्षण देखापरेपछि विद्यालय व्यवस्थापन समितिको आपतकालीन बैठकले विद्यालय बन्द गर्

विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी

काठमाडौँ,१० भदौ । काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चौकीदार विष्टले सञ्चालन गरेको क्यान्टिनमा बनाइएको छोलामुरी खाजा खाएलगत्तै कक्षा एकदेखि छसम्मका विद्यार्थी बिहीबार दिउँसो बिरामी भएका थिए । खाजा खाएकामध्ये २६ जनालाई उपचारका लागि भद्रपुरस्थित मेची अस्पतालमा भर्ना […]

म्याद सकिएकाे जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी

जुम्ला । जुम्लामा ट्यांक जुस खाँदा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् । २४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै सबै बिरामी परेका हिमाली बोडिङ स्कूलका […] The post म्याद सकिएकाे जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी appeared first on राजधानी राष्ट्रिय दैनिक.

ट्यांक जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी, अनुगमन शून्य

जुम्लामा ट्यांक जुस खाँदा एकै  विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् । २४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै सबै बिरामी परेका हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए । ‘हामीले अभिभावकलाई बोलाएर तत्काल २५ जनाको उपचार गराएका थियौँ,’ उनले भने, ‘बाँकी सबै आफैँ ठिक

जारकाे पानी पिउँदा ३ विद्यार्थी बिरामी, विषादी मिसिएको आशङ्का

खोटाङ – विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेको दाम्ली माविमा कक्षा ८ मा अध्ययनरत छात्र दविन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला विक बिरामी परेका हुन् । विषादी मिसिएको पानी पिउँदा बिरामी परेका राई र विकको उदयपुरको घुर्मीमा रहेको एक अस्पतालमा र कुवँरको ओखलढुङ्गाको एक अस्पतालमा उपचार भइरहेको छ । बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको दाम्ली माविका प्रधानाध्यापक गमराज राईले बताउन...

पानी पिउँदा खोटाङमा ३ जना विद्यार्थी बिरामी

खोटाङ : खोटाङको एउटा विद्यालयमा पानीका कारण ३ जना विद्यार्थी बिरामी परेका छन्। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माध्यमिक विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थी सोही स्कुलमा पानी पिएपछि बिरामी परेका हुन्।विद्यालय नजिकैको धाराबाट जारमा ल्याएर राखिएको पानी पिएपछि ती विद्यार्थी बिरामी परेका डिकुवाका वडाध्यक्ष हरिकुमार खड्काले बताए। जारमा राखिएको पानी अन्य विद्यार्थीले पिउँदा केही नभएको तर सबैभन्दा पछि जारको पानी रित्तिन लागेपछि पानी पिउने ३ जना विद्यार्थी बिरा

अज्ञात रोगले विद्यार्थी बिरामी, विद्यालय प्रवेशमा रोक

जुम्लाको तातोपानी गाउँपालिकाको एक विद्यालयमा अज्ञात रोगले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय प्रवेशमा रोक लगाइएको छ।...

१ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी

बाजुरा । बुढिगंगा नगरपालिकामा १ मा रहेको धुरालसैन माबिमा एक्कासी १ सय ५० जना भन्दा बढी विद्यार्थी विरामी परेका छन् । पाँच दिन यता १ सय ५० भन्दा बढी विद्यार्थी विरामी परेको विद्यालयले जनाएको छ । विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिएको बिद्यालयमा उपचार तथा चेकजाँचमा पुुगेकी अहेब तारा कुमारी खत्रिले […] The post १ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.