रेडियो क्यानाडाले एकता दिवसमा भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाडौं । २ सय ९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रेडियो क्यानाडाले भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आगामी पुस २६ अर्थात् जनवरी १० तारिखका दिन नेपाली समय अनुसार साँझ ८ बजेर ४५ देखि १० बजेर ४५ मिनेटसम्म भर्चुअल अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।यो कार्यक्रम अमेरिकी पूर्वीय समयअनुसार विहानको १० देखि १२ बजेसम्म आयोजना हुने जनाइएको छ । रोशन बस्नेत तथा रविमानसिङ्ग बस्नेतले आयोजना गर्नु हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले राष्ट्र निर्माता  पृथ्वीनारायण साहक

सम्बन्धित सामग्री

नेपालको वैदेशिक सम्बन्धका विषयमा भर्चुअल अन्तरक्रिया

नेपालको वैदेशिक सम्बन्धका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघले यही चैत १४ गते कार्यक्रम गर्न लागेको हो ।  भर्चुअल माध्यमबाट हुने कार्यक्रममा नेपालको वैदेशिक सम्बन्धका साथै वर्तमान राजनीतिक अवस्थाका विषयमा विचारविमर्श हुने संघका उपाध्यक्ष हिम्मतजंग कार्कीले जानकारी दिए । यस्तै दक्षिण एसियन क्षेत्रलाई नेपालले हेर्ने दृष्टिकोणका विषयमा छलफल हुने कार्यक्रम रहेको  उनले बताए । कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा अर

एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्थाबारे गोष्ठी गर्दै

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले ‘नेपालमा लगानीको अवस्था र सम्भावना’ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा शनिवार कोरियन समयअनुसार बेलुकी ८ बजे कार्यक्रम गरिने जानकारी एनआरएनए प्रवक्ता सन्तोष खड्काले दिए ।कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको पनि सहभागिता रहनेछ । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दीपक पुन मगरले  कोरियामा रहे

महिला सांसदहरूका लागि आयोजित भर्चुअल अन्तरक्रिया सम्पन्न

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले सातै वटा प्रदेश सरकारका महिला सांसदको क्षमता अभिवृद्धिका लागि आयोजित 'भर्चुअल अन्तरक्रिया कार्यक्रम' मंगलवार सम्पन्न भएको छ ।    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) अन्तरगत संसद सहयोग परियोजनासँगको सहकार्यमा निफले कात्तिक १२, १३, १५ र १६  गते सो अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो । ४ दिने अन्तरक्रियामा ४ वटा विषयमाथि सम्बन्धित विषय विज्ञहरुले सहजीकरण गरेका थिए ।  कार्यक्रमको पहिलो दिन संविधानसभाका सांसद एवम् लैंगिक समा...

जीवन रक्षाको निम्ति भूमिका खेल्न सहकारीकर्मीलाई अनुरोध

भक्तपुर नगरपालिकाको आयोजनामा विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाको भूमिका’ विषयक भएको कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिडविरुद्धको लडाइँमा सबैको एकीकृत सहकार्यको खाँचो रहेको बताउँदै सबैको संयुक्त प्रयासले कोरोनालाई परास्त गर्न […]