महिला सांसदहरूका लागि आयोजित भर्चुअल अन्तरक्रिया सम्पन्न

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले सातै वटा प्रदेश सरकारका महिला सांसदको क्षमता अभिवृद्धिका लागि आयोजित 'भर्चुअल अन्तरक्रिया कार्यक्रम' मंगलवार सम्पन्न भएको छ ।    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) अन्तरगत संसद सहयोग परियोजनासँगको सहकार्यमा निफले कात्तिक १२, १३, १५ र १६  गते सो अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो । ४ दिने अन्तरक्रियामा ४ वटा विषयमाथि सम्बन्धित विषय विज्ञहरुले सहजीकरण गरेका थिए ।  कार्यक्रमको पहिलो दिन संविधानसभाका सांसद एवम् लैंगिक समा...