गुणस्तरहीन घेरा पर्खाल नगरप्रमुख र सिडियोले लात हानेर भत्काए

सिन्धुली : जिल्ला कारागार कार्यालय सिन्धुलीको घेरा पर्खाल निर्माणमा ठेकेदारले लापरबाही गरेको भेटिएको छ। कारागार वरिपरी निर्माण भइरहेको घेरा पर्खालको अनुगमनका क्रममा ठेकेदारले लापरबाही गरी गुणस्तरहीन काम गरेको पाइएको छ।मंगलबार कमलामाई नगरपालिकाका नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीले निर्माण गरिएको पर्खाल भत्काइ दिएका छन्। आठ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माणाधिन भवनको घेरा पर्खाल नगरप्रमुख खड्गबहादुर खत्री र सिडियो सुरेश न्यौपानेले लात हानेर भत्काएका हुन्।स्थानीयले डाँफे–धुलीखेल संजीव एण्

सम्बन्धित सामग्री

बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’

लुम्बिनी– बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ । बुटवल–१२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईको घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवर्द्धक सामग्री दिएर […]

वृन्दावन नगरपालिकाको कार्यालय सार्ने हल्ला मात्र : नगरप्रमुख कुर्मी

गौर : रौतहटको वृन्दावन नगरपालिकाका कार्यालय सार्ने हल्ला मात्र रहेको नगरप्रमुख विनोदप्रसाद कुर्मीले बताएका छन्। नगरपालिकाका कार्यालय हर्षाहामा सार्न लागेको हल्ला यतिवेला विपक्षीले फैलाइरहेको नगरप्रमुख कुर्मीले बताएका छन्।वृन्दावन नगरपालिकाका कार्यालय विश्रामपुरमा रहेको र सधैँ विश्रामपुरमै रहने उनले बताए।पछिल्लो समय विपक्षीले नगरपालिकामा विवादसँगै विभिन्न किसिमका आधारबिनाका अफवाह समेत फैलाउन थालेको नगरप्रमुख कुर्मीको भनाइ छ।नगरपालिकाका कार्यालय हर्षाहा सारेको, नगरपालिकाका कामकाज हर्षाहामा हुने जस

प्राधिकरणका प्रमुख घिसिङ र नगरप्रमुख खत्रीबीच भेटवार्ता

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उज्यालो चाँगुनारायण अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । आज प्राधिकरणका प्रमुख घिसिङ र नगरप्रमुख खत्रीबीच भएको भेटवार्तामा नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकालाई नमूना र उत्कृष्ट बनाउने योजना रहेको भन्दै नगरभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु जाने सडकहरुमा बत्तीको व्यवस्था गरी नगरपालिकाको अभियानलाई सघाउन आग्रह गरेका हुन् ।उनले सडकमा जथाभावी लत्रिएका र अव्यवस्थित तारहरुले दुर्घटना निम्त्याइरहेको भन

नगरप्रमुख कार्कीले गरे सिद्धिविनायक मन्दिरको शिलान्यास

कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले सिद्धिविनायक मन्दिरको शिलान्यास गरेका छन् ।घनामंगल युथ फोरम फर सोसाइटीले सिद्धिविनायक मन्दिरको शिलान्यास कार्यक्रम आयोजना गरेको थियो । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले नगरको समृद्धि र निर्माणका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र विभिन्न राजनीति दलसँंगै सहकार्य गरेर नगरको विकास निर्माणमा अग्रसर हुने बताए । उनले हाल -यापिड रेस्पोन्स टिमको […]

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिएका हुन्।

बृद्ध भत्ता अब जनताको घरदैलोमै : नगरप्रमुख लम्साल

बर्दिया । ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख तिलकराम लम्सालले बृद्ध भत्ता अब जनताको घरदैलोमै पुर्याउने निर्णय गरेका छन् । नवनिर्वाचित नगरप्रमुख लम्सालले शुक्रबार पदभार ग्रहण गर्दै बृद्ध भत्ता जनताको घरदैलोमै पुर्याउने निर्णय गरेका हुन् । नगरप्रमुखको पदभार सम्हाल्दै तीन बुँदे निर्णय सार्वजनिक गरेका लम्सालले विगतका वर्षहरुमा नगरपालिकाले लिँदै आइरहेको मालपोत करमा समेत समायोजन गर्ने निर्णय गरेका […] The post बृद्ध भत्ता अब जनताको घरदैलोमै : नगरप्रमुख लम्साल appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी नगरपालिकाका नगरप्रमुख चौधरी लोसपामा प्रवेश

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् । आज आयोजित एक कार्यक्रममा उनलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुर लगायतले पार्टीमा प्रवेश गरेका हुन् । हाल भइरहेको पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियान झै चलिरहेको छ । उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा थिए ।

नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् । नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८÷७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ । नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताउनुभयो । नगर …

नगरप्रमुख र उपप्रमुखको विवादले पारित हुन सकेन बजेट

जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन ।

चन्द्रागिरिका नगरप्रमुख गिरीलाई कोरोना सङ्क्रमण

काठमाडौं। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ। नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगरप्रमुख गिरीसमेत सङ्क्रमित भएका हुन्। उनी हाल होमआइसोलेशनमा छन्।