काठमाडौं – १० मा चुनावी प्रचारप्रसारलाई तीव्र

काठमाडाैं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब केही दिनमात्र बाँकी रहँदा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १० का राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । राजनीतिक दल र उम्मेद्वारहरु आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न निकै कसरत गरिरहेका उम्मेदवारहरुले आफ्नो […]