९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्ने निर्णय गरेका छन् । उनीहरूले केहीबेरमा प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट्दैछन् । भेटघाटका लागि अहिले बिहान साढे ११ बजेको समय तय भएको छ । ‘उहाँहरूको सोमबारको छलफलले स्पष्ट रुपमा राजीनामा माग्ने निर्णय गरिसकेको हो’ सर्वोच्च अदालत उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तपाईंबाट अब […]