काठमाडौँ- बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि जारी रहने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजोबाट थुनछेक बहस प्रारम्भ भएको हो। हिजो बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
हिजो सन्दीपका तर्फबाट अधिवक्ताहरू म...