शरणार्थी प्रकरण : आरोपीमाथि आज पनि थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आजपनि थुनछेक बहस जारी रहने भएको छ ।  काठमाडौं जिल्ला अदालतमा हिजो देखी सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए । पूर्व उपप्रधान मन्त्री टोपबहादुर […]

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउने

नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरुको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो । अभियुक्तहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे शुक्रबारै अदालतले आदेश गर्ने भएको छ ।

भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फका कानून व्यवसायीको थुनछेक बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारि थुनछेक बहसमा प्रतिवादी तर्फका कानून व्यवसायीको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको ईजलासमा जारि थुनछेक बहसमा आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा कानून व्यवसायीले प्रतिरक्षा बहस गरेका हुन । प्रतिवादीतर्फका कानून व्यवसायीको प्रतिरक्षा बहस सकिएसँगै शुक्रबार सरकारी […]

नक्कली भुटानी शरणार्थी प्रकरण: लम्बियो थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दाको थुनछेक बहस लम्बिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रतिवादी पक्षलाई मंगलबारभित्र बहसको समय दिएका थिए । तर, बुधबारसम्म पनि प्रतिवादीतर्फको बहस सकिएको छैन । न्यायाधीश न्यौपाने मंगलबारभित्र प्रतिवादीतर्फको बहस सकिएपछि बुधबार दिउँसो २ बजेसम्म वादी पक्षका वकिलहरुको जवाफी बहस सुनेर प्रारम्भिक आदेश दिने […]

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज  दिनभर सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि भेटिए,नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो, कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, खप्तडको समग्र विकासका लागि पहल गर्छु, राष्ट्रिय सभाको बैठक भोलिलाई सारियो, बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको छैन,‘संसद्‌मा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ’,माओवादी केन्द्रद्वारा कोशी प्रदेश […]

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज (मंगलबार) सकिएको छ ।  सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनले भने, 'सरकारी वकिलतर्फको बहस सकिएको छ,...

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आजबाट

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजबाट सुरु हुदैँछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । साे थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा...

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आजबाट

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजबाट सुरु हुदैँछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । साे थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा...

नक्कली भुटानी शरणार्थी प्रकरण : ‘मुख्य बिचौलिया’सहित दुईजनाको लिइयो बयान

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान शुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजबाट बयान शुरु भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतवार पनि बयान जारी रहनेछ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ । पूर्ववडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो ।  उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । तीमध्ये मुद्दा दर्ता गर्दासम्म १६ प्रकाउ परेका थिए । आज एकजना फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेका छन् । महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन् । अझै १३ जना अभियुक्त फरार छन् । फरार अभियुक्तविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।  अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ । रासस

नक्कली भुटानी शरणार्थी प्रकरण : लम्बियो थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए पनि बहस लम्बिएको हो। प्रतिवादी आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जनलगायतका तर्फबाट अझै बहस हुन बाँकी छ। यसअघि इजलासले गरेको समय व्यवस्थापन अनुसार बुधबार बहस सकेर थुनछेक आदेशको तयारी थियो।

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज (मङ्गलबार) सकिएको छ ।